11:10 AM
  country, dashain, famous Nepali, Festival, happy, home, nepal festival, note, pala, Religious, ticket, tihar, tika, tourism, wish
  
 
यसबर्ष विजया दशमीमा टीकाको शुभसाईत असोज २८ गते सोमवार बिहान ९ बजेर ५७ 
मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको उतम साईत ९ बजेर
 ५७ मिनेटमा रहेको जनाएको हो । यद्यपी सो दिनभरी नै टीकाको साईत रहेको 
समितिले जनाएको छ । यस्तै घटस्थापनाको साईत असोज १९ गते बिहान ९ बजेर ५१ 
मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 https:namxal.blogspot.com को तर्फ बाट सबै दाजुभाई तथा दिदिबहिनीमा विजय दशमी २०७० को मंगलमय शुभकामना|
 
 
 
 
 
          
      
 
  
 
 
 
0 comments:
Post a Comment