सामान्यता ट्वायलेट अर्थात् शौचालयबाट बाहिर निस्कदा हरेकले राहत महसुस 
गर्छन् । तर सोच्नुस् त्यो समय जो, शौचालयबाट बाहिर निस्कदा तपाईको पसीना 
नै छुट्न पुग्छ ।
  हामीले यसो भनिरहदा सायद तपाईलाई अलि अचम्म लाग्यो होला तर हामी यो कुरा 
यतिकै भनिरहेका छैनौ । किनभने चीनमा एक यस्तो रेष्टुरेण्ट छ, जहाँ 
शौचालयबाट बाहिर निस्कदा तपाईको पसीना मात्र छुट्ने होइन, एक छिन अलमलै 
पर्नु हुन्छ होला । 
 हजुर चीनको एक तयुन रेष्टुरेण्टमा शौचालयलाई एक यस्तो डिजाइन दिइएको छ, 
जहाँ जो गएपनि आश्चर्य चकित नै रहन्छन् । डेली मेलको खबर अनुसार त्यस 
रेष्टुरेण्टको शौचालयमा छोटो कपडा लगाएका महिलाको मुर्ति खडा गरिएको छ, 
जहाँ ट्वायलेटको प्याड त्यही तल फिक्स गरिएको छ । 


 






 
0 comments:
Post a Comment