Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

अब पुरुषका लागि पनि गर्भनिरोधक औषधि !

Photo: अब पुरुषका लागि पनि गर्भनिरोधक औषधि !
महिला अधिकारकर्मीहरुका लागि एउटा खुसीको खवर छ
। अब बच्चा नजन्मियोस भनेर अनेक खाले गर्भ निरोधक
औषधि खाने जिम्मा पुरुषको भाग पनि पर्न सक्ने
देखिएको छ ।
बैज्ञानिकहहरुले पुरुष गर्भनिरोधक औषधी निर्माण
नजिक पुगेको बताएका छन जसको मुसामा सफल परिक्षण
भइसकेको छ । हाल महिलाका लागि गर्भ निरोधक
औषधि उपलब्ध भएपनि पुरुषका लागि छैन् ।
सेल नामक
पत्रिकामा छापिएको अमेरिकी अध्ययनअनुसार उक्त
औषधिले मुसाको यौन क्रियामा कुनै असर परेन भने प्रजनन
क्षमता अस्थायी रुपमा रोकिएको छ । पुरुष गर्भनिरोधक
औषधिको मानिसमा परिक्षण हुन भने बाँकी छ ।
बैज्ञानिकहरुका अनुसार अध्ययन निकै उत्साहवर्द्धक छ ।
पुरुषका लागि गर्भनिरोधक औषधि नभएका कारण
पनि ठूलो संख्यामा अनियमित गर्भधारण हुन गरेको तथ्य
पत्ता लागेपछि बैज्ञानिकहरु
औषधी निर्माणमा जुटेका थिए ।
बैज्ञानिकहरुका अनुसार रगतको माध्यमबाट
पुरुषको अण्डकोषमा जाने औषधि निर्माण गर्नु भने निकै
चुनौतिपूर्णर् छ । डाना-फार्बर क्यान्सर डिन्स्टीच्युट
एण्ड बाइलर कलेज अफ
मेडिसिनमा अमेरिकी शोधकर्ता ‘जेक्यू १’ नामक
औषधिको परीक्षण गरिरहेका छन् ।
यो औषधि प्रटोनको उक्त तत्वलाई मात्र नियन्त्रण
गर्छ जुन अण्डकोषमा मात्र पाइन्छ र शुक्रकिट
उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ ।
औषधि परिक्षण गरिएको मुसाको अण्डकोष सुक्दै गयो र
शुक्रकिट कम उत्पादन हुन थाल्यो भने केही प्रजनन
क्षमता समेत गुम्यो । औषधी प्रयोग गर्नु अघि भने उक्त
मुसाको प्रजनन क्षमता सामान्य थियो र
बच्चा उत्पादन हुँदै आएको थियो । शोधकर्ताहरुले यसलाई
पुरुषका लागि पनि गर्भनिरोधक औषधि निर्माण गर्न
सकिने संकेतका रुपमा लिएका छन् ।     महिला अधिकारकर्मीहरुका लागि एउटा खुसीको खवर छ । अब बच्चा नजन्मियोस भनेर अनेक खाले गर्भ निरोधक औषधि खाने जिम्मा पुरुषको भाग पनि पर्न सक्ने देखिएको छ । बैज्ञानिकहहरुले पुरुष गर्भनिरोधक औषधी निर्माण नजिक पुगेको बताएका छन जसको मुसामा सफल परिक्षण भइसकेको छ । हाल महिलाका लागि गर्भ निरोधकऔषधि उपलब्ध भएपनि पुरुषका लागि छैन् । सेल नामक पत्रिकामा छापिएको अमेरिकी अध्ययनअनुसार उक्त औषधिले मुसाको यौन क्रियामा कुनै असर परेन भने प्रजनन क्षमता अस्थायी रुपमा रोकिएको छ । पुरुष गर्भनिरोधक औषधिको मानिसमा परिक्षण हुन भने बाँकी छ ।
      बैज्ञानिकहरुका अनुसार अध्ययन निकै उत्साहवर्द्धक छ । पुरुषका लागि गर्भनिरोधक औषधि नभएका कारण पनि ठूलो संख्यामा अनियमित गर्भधारण हुन गरेको तथ्य पत्ता लागेपछि बैज्ञानिकहरु औषधी निर्माणमा जुटेका थिए । बैज्ञानिकहरुका अनुसार रगतको माध्यमबाट पुरुषको अण्डकोषमा जाने औषधि निर्माण गर्नु भने निकै चुनौतिपूर्णर् छ । डाना-फार्बर क्यान्सर डिन्स्टीच्युट एण्ड बाइलर कलेज अफ मेडिसिनमा अमेरिकी शोधकर्ता ‘जेक्यू १’ नामक औषधिको परीक्षण गरिरहेका छन् ।
     यो औषधि प्रटोनको उक्त तत्वलाई मात्र नियन्त्रण गर्छ जुन अण्डकोषमा मात्र पाइन्छ र शुक्रकिट उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । औषधि परिक्षण गरिएको मुसाको अण्डकोष सुक्दै गयो र शुक्रकिट कम उत्पादन हुन थाल्यो भने केही प्रजनन क्षमता समेत गुम्यो । औषधी प्रयोग गर्नु अघि भने उक्त मुसाको प्रजनन क्षमता सामान्य थियो र बच्चा उत्पादन हुँदै आएको थियो । शोधकर्ताहरुले यसलाई पुरुषका लागि पनि गर्भनिरोधक औषधि निर्माण गर्न सकिने संकेतका रुपमा लिएका छन् ।
 
Source: FB

0 comments: