Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

'A sad £ove stOry'

Sad Love Sms 
एउटी केटी अनि केटा एउटै कारमा सयर गरिरहेका थिए !
सानोतिनो डिस्कसका कारण उनिहरुको कुनै बोलचाल
भएको थिएन,मौनता मै कार दौडिरहेको थियो ।
तर मौनतालाई भंग गर्दै केटाले 'SMS' गर्छ ।
केटिले SMS हेर्नु भन्दा पहिला नै
भन्छकी ''मलाई अब तिमी संग कुनै
माया छैन तिमी संग मेरो कुनै नाता छैन ।
म तिमीबाट अलग्गिदै छु ।
तब कार एकदम जोड गतिमा दौडन्छ
अनि कुनै कारमा गएर ठोक्किन्छ ।
केटाको त्यसै बेला नै प्राण पखेरु उड्छ भने
संयोग बस केटी बाँच्छे ।
होसमा आए पछी केटिले SMS हेर्छे । तर उ
आफैलाई सम्हाल्न नसक्ने गरी रुन्छे ।
SMS मा लेखिएको थियो " जुन दिन
तिमी म संग टाढिने छौ म त्यही दिन मर्नेछु"

0 comments: