सोनीले यी हेडफोनको एमडीआर १,
एमडीआर–१० आर एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३ को भारतमा लन्च गरेको हो। पछिल्लो
पटक सोनी, सामसुङ लगायतका स्मार्ट फोन कम्पनीहरुले भारतलाई केन्द्र बनाउन
थालेका छन्, यसैको पछिल्लो उदाहरण सोनी हो। एमडीआर १ र एमडीआर–१० आरको
मुल्य २४ हजार पर्ने छ। एमडीआर १ हेडफोनमा एडभान्स फिचर्स जस्तै बीट
रेस्पोन्स कन्ट्रोल, डिजिटल नोइज कन्ट्रोल, डिजिटल इकोलाइजर र इम्प्लीफायर
राखिएको छ।
एमडीआ–१० आरको कम्पनीले डिजिटल ब्लुटुथ हेडफोनको रुपमा
लन्च गरेको छ। एनडब्ल्यूजेड–डब्ल्यूएच३०३ लाई थ्री इन वन हेडफोनको रुपमा
प्रयोग गर्न सकिन्छ। यसको तीन अलग अलग मोड म्यूजिक प्लेयर, स्पीकर र
हेडफोनको रुपमा प्रयोग गर्न सकिन्छ। कम्पनीले एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३को
मूल्य १४५०० तोकेको छ।
सकिमना पुन्हि
सकिमना
पुन्हि -
कार्तिक पूर्णिमालाई उपत्यकावासी नेवारहरूले सकिमना पुन्ही को रूपमा मनाउदै
आइरहेकाछन । बिशेस गरेर नयाँ निसकने सकरखण्ड र पिँडालु उसिनेर खाने
गिरन्छ । आजै कै दिन हिन्दुधर्मावम्लबीहरु नारायण स्थानको सबै मन्दिरमा
ठुलो घुइचो लाग्ने गर्दछ । नारायण स्थान मेला भर्न देशका बिभिन्न
स्थानहरुबाट मानिसहरुको घुइचो लाग्ने गर्दछ । यस दिन राती
देबदेबालायहरूमा ,पौवा ,पाटिहरूमा दफा ,खी*,तबला .......... भजन खलकहरु
बाजागाजा बजाई रोचक र रोमासपुर्ण जात्रा गरिन्छ ,चार महिना लामो भजनकृतन आज
देखि सकिन्दैछ, आज भजन सकिएपछि टोल वासीले राख्न ल्याएको सकरखण्ड र
पिँडालुको साथसाथै भुटेका गेडागुडीहरू र फलफूलहरू बाट नारायणको मुर्ति
बनाइन्छ । जसलाई स्थानिय भाषामा हलि :मल (हलिंबलिं )भनिन्छ । यसै खुशियालिमा प्रत्येक वर्ष
हरिबोधनि एकादशीका दिन देखि पुन्ही सम्म सुकुलमा बिभिन्न खाद्यय वस्तुले
नारायणको मुर्ति कोरि जात्रा मनाउने परम्परा रहँदै आइरहेको छ । र पछि
प्रसाद स्वरूप सबै लाई बांडीचुड़ी गरि खाने चलन छ ।
आउनुस् राम्रो सँग सकिमना पुन्ही मनाउ................................................
Now Upgrade to 3G absolutely free...
12:55 PM
3g, Computer, connect, election, electricity, free, Intertentment, intresting, Iphone, IT, Mobile, network, NTC, smartphone, Tablet, tips, walkman, water
No comments
आज लक्ष्मीपूजा, देवी लक्ष्मीको पूजा आराधना गरिदैं, साँझमा भैलो खेलिने
3:48 PM
bhaitika, deepawoli, famous Nepali, God, laxmi prasad, Laxmi Puja, nepal, nepal festival, Religious, tihar
No comments
काठमाडौं, कार्तिक १७ । यमपञ्चकको
तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा
गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार
आज घरको चारैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली,
भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको
रातलाई सुखरात्री पनि भन्ने गरिन्छ ।
आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ । आज साँझ किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेल्छन् । यसरी भैलो माग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ ।
आजै गाई तिहार पनि भएकोले घरघरमा लक्ष्मीको प्रतीक मानिने गाईको पूजा गरिदैछ । गाईको गोबर र गहुँतलाई धार्मिक हिसाबले पनि पवित्र मानिन्छ । जनै पूर्णिमामा लगाएको डोरो आजको दिन गाईको पुच्छरमा बाँधे सजिलै बैतरिणी तर्न सकिने विश्वास पनि छ । शहरमा गाई पाल्नेहरु निकै कम भएकोले मनिसहरु गाईको गोठ खोजी खोजी पूजा गर्छन् ।
आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ । आज साँझ किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेल्छन् । यसरी भैलो माग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ ।
आजै गाई तिहार पनि भएकोले घरघरमा लक्ष्मीको प्रतीक मानिने गाईको पूजा गरिदैछ । गाईको गोबर र गहुँतलाई धार्मिक हिसाबले पनि पवित्र मानिन्छ । जनै पूर्णिमामा लगाएको डोरो आजको दिन गाईको पुच्छरमा बाँधे सजिलै बैतरिणी तर्न सकिने विश्वास पनि छ । शहरमा गाई पाल्नेहरु निकै कम भएकोले मनिसहरु गाईको गोठ खोजी खोजी पूजा गर्छन् ।
म्ह:पुजा, न्हु दँया भिन्तुना ११३४ (Mha Puja, Nhu Daya Bhintuna 1134)
7:26 AM
bhaitika, Festival, lifestyle, Mha puja, nepal, nepal festival, new year, newars, Religious, tihar
No comments
Nepal Sambat – Celebrated by the Newars, it is
celebrated on the day of Mha Pooja fourth day of tihar. It is said that
on this day, a newar Business man Shanka Dhar Sakhwa paid all the debt
on behalf of the people of Kathmandu Valley, so the newar started
celebrating it as a new life for them. So every year they started
celebrating it as a new year.
Mha Pooja is a Newari festival celebrating the physical self, and on November 4/2013 Monday, the festival day fell on the Newari New Year (Nepal Sambat 1134), Nhu Daya Bhintuna.
न्हु दँया भिन्तुना ११३४
सोनीको थ्री इन वन हेडफोन
8:21 PM
celebrated, ericsson, fablet, game, intenet, intresting, Ipad, Iphone, Mobile, sony, Tablet, technology
No comments
नयाँ दिल्ली–सोनीले एड्भान्स
फिचर्स सहित तीन नयाँ हेडफोन लन्च गरेको छ। जस मध्ये एक हेडफोनको प्रयोग
तीन कामको लागी गर्न सकिन्छ। अर्थात सोनीले थ्री इन वन हेडफोन ल्याएको छ।
म्युजिकका सौखिनका लागि सोनीको यो नयाँ हेडफोन निकै उपयोगी छ। यो हेडफोनको
प्रयोग स्मार्टफोन, ट्याब्लेट, फैवलेटमा प्रयोग गर्न सकिन्छ।
यस बर्ष टीकाको साइत ९ बजेर ५७ मिनेटमा |
11:10 AM
country, dashain, famous Nepali, Festival, happy, home, nepal festival, note, pala, Religious, ticket, tihar, tika, tourism, wish
No comments
यसबर्ष विजया दशमीमा टीकाको शुभसाईत असोज २८ गते सोमवार बिहान ९ बजेर ५७
मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको उतम साईत ९ बजेर
५७ मिनेटमा रहेको जनाएको हो । यद्यपी सो दिनभरी नै टीकाको साईत रहेको
समितिले जनाएको छ । यस्तै घटस्थापनाको साईत असोज १९ गते बिहान ९ बजेर ५१
मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
https:namxal.blogspot.com को तर्फ बाट सबै दाजुभाई तथा दिदिबहिनीमा विजय दशमी २०७० को मंगलमय शुभकामना|
Subscribe to:
Posts (Atom)














