सामसङले २०१३ को सुरुमा ग्यालेक्सी
एस-४ तथा ६ दशमलव ३ इञ्चको स्क्रिन भएको ग्यालेक्सी मेगाफोन ल्याएको थियो।
सोनीको ५ इञ्चको स्क्रिन भएको एक्स्पेरिया जेड २०१३ को सुरुतिरै बजारमा
ल्याएको थियो।
एक्स्पेरिया जेड अल्ट्रालाई सोनीले सबैभन्दा पहिला
संघाइको मोबाइल एशिया एक्स्पोमा प्रस्तुत गरेको छ। इन्डोनेसिया तथा
सिंगापुरमा यो स्मार्टफोन जुलाइदेखि बजारमा पुग्नेछ। सोनीले सेप्टेम्बरदेखि
एक्स्पेरिया अल्ट्रालाई युरोपको बजारमा पुर्याउनेछ। 'यो स्मार्टफोनको
मुख्य बजार दक्षिणपूर्वी एशिया हो', एक्स्पेरियाका मार्केटिङ निर्देशकले
भनेका छन्- 'किनभने ठूला स्क्रिन भएका फोन अधिक मात्रामा यही क्षेत्रमा खबत
हुन्छन्।'
६ दशमलव ५ मिमी मोटाइ भएको एक्सपेरिया जेड अल्ट्रा
बजारमा उपलब्ध सबैभन्दा स्लिम हुवावेको एसेन्ड पी-६ भन्दा केही पातलो छ। यो
फोनलाई पानीबाट बचाउनका लागि हेडफोन सकेट कभर आवश्यक पर्दैन। अघिल्लो
एक्सपेरिया जेडमा कभरको राख्नुपर्थ्यो तर त्यसमा उपभोक्ताको गुनासो आएपछि
नयाँ मोडेलमा सोनीले त्यसमा सुधार गरेको हो। एक्सपेरिया जेड अल्ट्रा पानीमा
निकै बेरसम्म डुबे पनि केही हुँदैन।
भोलिबाट सातामा २७ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)
काठमाडौं, असार ३१ । नेपाल विद्युत प्राधिकारणले हाल गर्दै आईरहेको
लोडसेडिङ तालिकामा केही कटौति गरेको छ । प्राधिकरणले भोलि (मंगलबार)बाट
लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अबदेखि सातामा २७ घण्टा लोडसेडिङ हुनेछ । यसअघि सातामा ३५ घण्टासम्म लोडसेडिङ गर्दै आईरहेको प्राधिकरणले नदी तथा जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङको समयावधी कटौति गरेको जनाएको छ ।
प्राधिकरणका अनुसार अब सातामा दुई दिन साढे ४ घण्टा, ३ दिन ४ घण्टा, एक दिन साढे ३ घण्टा र एक दिन साँढे २ घण्टा लोडसेडिङ हुनेछ ।

सँधै तन्नेरी देखिनु छ भने नियमित सेक्स गर्नुस
9:05 PM
+18, Adult, couple, diabeatise, Hot, Intertentment, LOVE, minstrution, Model, secret, sex, young
No comments
सधै जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर
चढेसागै ओइलाउँदै जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर
देखि लिएर फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका
अनुसार यस्ता कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र
त्यसको प्रभाव केवल अल्पकालिन मात्र हुन्छ ।
वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही
कोही मान्छे युवा उमेरमै पाको उमेरको जस्तो देखिन्छन् । बेलायतका शोधकर्ता
डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र
तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान
गरेका छन् । उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने एउटा
महत्वपूर्ण उपाय नियमित सम्भोग हो । नियमित सेक्सले युवाअवस्था पार गरेका
महिला र पुरुष दुबै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ । उनका
अनुसार सहबासका दौरान सरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न सहयोग
पूराउाछ ।
डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौा
महिला तथा पुरुषमा अध्ययन गरे । यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका
महिला पुरुषलाई बढि जवान भएको पाए । उनका अनुसार जवान देखिने ती ४०-५०
वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे । डेभिड
भन्छन्, यौन सम्बन्धबाट मिल्ने आनन्द युवावस्थालाई बचाएर राख्ने मुख्य
अस्त्र हो ।
उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य कस्तो
छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ । सम्भोगका दौरान भावनाको आवेग बढि
आउने मानिसको हृदयाघात लगायतका समस्याबाट अकालमा ज्यान जाने सम्भावना ५०
प्रतिशतले कम हुने यसअघि भारतमा गरिएको अध्ययनले पनि देखाएको थियो । नियमित
सम्भोग गर्ने मानिस विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित हुने सम्भावना
विरलै सहबासमा सहभागी हुने मानिस भन्दा निकै कम हुन्छ ।
Categories:
ROCHAK-KURA
सोनीले ल्यायो सबैभन्दा स्लिम स्मार्टफोन एक्सपेरिया अल्ट्रा
न्युयोर्क — सोनीले ६ दशमलव ४ इञ्चको
वाटरफ्रुफ एन्ड्रोइड स्मार्टफोन एक्स्पेरिया जेड अल्ट्रा ल्याएको छ।
एस्कपेरिया अल्ट्रा अहिले बजारमा भएकामध्ये सबैभन्दा स्लिम स्मार्टफोन भएको
सोनीले दाबी गरेको छ। स्मार्टफोन बजारमा सामसङको दबदबा अन्त्य गर्न सोनीले
यो फोन ल्याएको जनाएको छ। कन्सल्ट्यान्ट ट्रान्सपरेन्सी मार्केट रिसर्चको
एक अध्ययनले सन् २०१२ मा स्मार्टफोन बजारको ७० प्रतिशत हिस्सा सामसङको
कब्जामा रहेको देखाएको थियो। अध्ययनले सामसङको ग्यालेक्सी एस-३ तथा
ग्यालेक्सी नोट-२ मोडलको ठूलो योगदानमा सामसङले स्मार्टफोन र ट्याब्लेट
बजारमा कब्जा जमाएको थियो।
कन्फेडेरेसन कपको उपाधी ब्राजिलको पोल्टामा
ब्राजिल, असार १७ । कन्फेडेरेसन कप
फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली ब्राजिलले जितेको छ । रियो दी
जेनेरियोस्थित माराकाना रंगशालामा ब्राजिलले दाबेदार स्पेनलाई ३-० ले
हराएको हो । ब्राजिललाई जिताउन फ्रेडले दुई र निमारले एक गोल गरे । यो समेत
लगातार तेस्रो पटक कन्फेडेरेसन कपको उपाधि जितेको ब्राजिलले समग्रमा चार
पटक यो उपाधि चुमेको हो । खेलको ६८ औं मिनेटमा जेरार्ड पिकेले रातो कार्ड
पाएपछि स्पेन १० खेलाडीमा सिमित भएको थियो ।
उता, तेस्रो स्थानका लागि भएको खेलमा भने इटालीले बाजी मारेको छ । इटालीले उरुग्वेलाई पेनाल्टी सुट आउटमा ३÷२ ले हराएको हो । निर्धारित समयमा दुवै पक्षले २÷२ गोलको बराबरी खेलेका थिए ।
उता, तेस्रो स्थानका लागि भएको खेलमा भने इटालीले बाजी मारेको छ । इटालीले उरुग्वेलाई पेनाल्टी सुट आउटमा ३÷२ ले हराएको हो । निर्धारित समयमा दुवै पक्षले २÷२ गोलको बराबरी खेलेका थिए ।
New load Shedding Schedule effective form 2070-02-26
(Click on image to view and download the schedule in full size)

Validity period of NT mobile recharge to be increased
Nepal Telecom ( NT ) has decided to increase the validity period of the
balance held by pre-paid mobile users in response to criticism from
customers and the Nepal Telecommunications Authority ( NT A).
The
telecom giant said the validity period for recharging a mobile phone by
Rs 100 would be raised to two months from the current 21 days. The move
will especially benefit low spending customers. They have been forced
to extend the validity period by topping off their phones to keep them
active even though they have an unused balance.
A meeting of NT board held last week decided to increase the validity period of the balance. The NT A has long been badgering the state-owned company to increase the validity period. The short lifespan of a recharge has been inconvenient for cell phone owners who maintain a small balance and use their sets mostly to receive calls.
“We will be lengthening the validity period keeping in mind its importance for customers who spend little on telecom service,” said a NT board member. He added that the validity periods were being doubled for all recharge plans.
Presently, NT provides a validity period of two months, six months and one year for recharging the phone by Rs 200, Rs 500 and Rs 1,000 respectively. Under the proposed scheme, the validity period will be raised to five months, one year and two years respectively.
Meanwhile, NT A officials said that they had been asking NT to increase the validity period acting on constant complaints from customers. “It is good that NT is extending the balance expiry date. We have been urging the company to do this for the last one and half years,” said Arjun Ghimire, deputy director of the NT A’s Consumer and Economic Analysis Section. He added that Ncell had been providing a validity period of six months for recharging the balance by Rs 100.
NT is in final stages of increasing the validity period which is expected to retain existing customers and attract new users. “We will make the new validity provision public soon,” said Babu Kaji Shakya, deputy managing director of NT ’s Business and Change Management. Over 95 percent of NT ’s GSM mobile users use the pre-paid service. Its subscriber base amounted to 7.12 million as of mid-March 2013.
The
telecom giant said the validity period for recharging a mobile phone by
Rs 100 would be raised to two months from the current 21 days. The move
will especially benefit low spending customers. They have been forced
to extend the validity period by topping off their phones to keep them
active even though they have an unused balance.A meeting of NT board held last week decided to increase the validity period of the balance. The NT A has long been badgering the state-owned company to increase the validity period. The short lifespan of a recharge has been inconvenient for cell phone owners who maintain a small balance and use their sets mostly to receive calls.
“We will be lengthening the validity period keeping in mind its importance for customers who spend little on telecom service,” said a NT board member. He added that the validity periods were being doubled for all recharge plans.
Presently, NT provides a validity period of two months, six months and one year for recharging the phone by Rs 200, Rs 500 and Rs 1,000 respectively. Under the proposed scheme, the validity period will be raised to five months, one year and two years respectively.
Meanwhile, NT A officials said that they had been asking NT to increase the validity period acting on constant complaints from customers. “It is good that NT is extending the balance expiry date. We have been urging the company to do this for the last one and half years,” said Arjun Ghimire, deputy director of the NT A’s Consumer and Economic Analysis Section. He added that Ncell had been providing a validity period of six months for recharging the balance by Rs 100.
NT is in final stages of increasing the validity period which is expected to retain existing customers and attract new users. “We will make the new validity provision public soon,” said Babu Kaji Shakya, deputy managing director of NT ’s Business and Change Management. Over 95 percent of NT ’s GSM mobile users use the pre-paid service. Its subscriber base amounted to 7.12 million as of mid-March 2013.
Subscribe to:
Posts (Atom)