Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

दैनिक सेक्स गर्नेको शुक्रकिट स्वस्थ...

Photo: दैनिक सेक्स गर्नेको शुक्रकिट स्वस्थ
-------------------------------------
सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ ।

पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको सरीरमा उत्पादित शुक्रकिटमा डिएनएको क्षयिकरण कम हुने र त्यसबाट स्वस्थ शुक्रकिट पैदा हुने अध्ययनको निष्कर्ष छ ।

अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार दैनिक रुपमा सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल हुनेमात्र नभै विर्यको मात्रा पनि सन्तुलित हुन्छ । दैनिक सम्भोग वा हस्तमैथुनले शुक्रकिटको संख्या तथा विर्यको आयतन घटाउने भएपनि त्यसले शुक्रकिटको गति तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् ।

लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको विर्यथैली र विर्यनलीमा लामै समयसम्म शुक्रकिटहरु थन्किन बाध्य हुने र त्यसबेला शुक्रकिटको डिएनएमा क्षति पुगेर गुणस्तरमा ह्रास हुने शोधकर्ताहरु बताउँछन् ।     सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ ।

     पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको सरीरमा उत्पादित शुक्रकिटमा डिएनएको क्षयिकरण कम हुने र त्यसबाट स्वस्थ शुक्रकिट पैदा हुने अध्ययनको निष्कर्ष छ ।

     अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार दैनिक रुपमा सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल हुनेमात्र नभै विर्यको मात्रा पनि सन्तुलित हुन्छ । दैनिक सम्भोग वा हस्तमैथुनले शुक्रकिटको संख्या तथा विर्यको आयतन घटाउने भएपनि त्यसले शुक्रकिटको गति तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् ।

     लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको विर्यथैली र विर्यनलीमा लामै समयसम्म शुक्रकिटहरु थन्किन बाध्य हुने र त्यसबेला शुक्रकिटको डिएनएमा क्षति पुगेर गुणस्तरमा ह्रास हुने शोधकर्ताहरु बताउँछन् ।

0 comments: