हुनत मेमोरी कार्ड तथा पेनड्राइभ लगायतका सजिला स्टोरेज डिभाइसहरुका कारण 
सिडी अर्थात् कम्प्याक्ट डिस्कको प्रयोग कम भैरहेको छ । तरपनि सिडीलाई 
कुनैपनि डाटा संग्रह गरेर सुरक्षित राख्ने भरपर्दो साधनका रुपमा लिइन्छ ।
 मुल्यमा सस्तो तथा काममा भरपर्दो मानिने सिडीमा राखिएका डाटा तबसम्म 
सुरक्षित रहन्छन् जबसम्म सिडीलाई जतन गरिन्छ । तर जब सिडी स्क्र्याच हुन्छ 
यसमा भएका डाटा नष्ट हुने वा सिडी नै नचल्ने सम्भावना हुन्छ । के तपाइँ लाई
 पनि यस्तै समस्या परेको छ ।
निकै महत्वपूर्ण डकुमेन्ट रहेको सिडी स्क्र्याच भएर कम्प्युटरमा हाल्दा 
नचलेपछि निरास हुनुभएको छ ? यदि हो भने अब तपाइँले केही हदसम्म खुसीको सास 
फेर्न सक्नुहुन्छ र तपाइँको सिडी धेरै बिग्रिसकेको छैन भने अलीअली 
स्क्र्याच हुँदैमा डराउनुपर्दैन यहाँ भने बमोजिम गर्नुभयो भने हल्का 
स्क्र्याच मर्मत हुन्छ र तपाइँको सिडी पहिलेजस्तै गरी चल्छ । यसको लागि 
निम्न उपाय अपनाउनर्ुपर्छ ः
सबैभन्दा पहिले स्क्र्याच भएको सिडीलाई साबुन पानीले राम्ररी सफा गर्नुहोस्
 ता की त्यसमा लागेको सबै धुलोमैलो पखालियोस् ।
त्यसपछि सफा नरम कपडाले सिडीलाई विस्तारै पुछ्नुहोस् ।
अब सिडीमा दन्त मञ्जन अर्थात् टुथपेष्ट लगाउनुहोस् । टुटपेष्टको लेपन 
सिडीको सबै भागमा विस्तारै लगाउनुहोस् ।
टुथपेस्ट लपक्क लगाइसकेपछि पाँच मिनेटसम्म सिडीलाई त्यत्तिकै राख्नुहोस् ।
त्यसपछि धारामा लगेर सिडीलाई राम्ररी पखाल्नुहोस्, यसरी पखाल्दा सिडीमा 
लगाइएको सबै टुथपेष्ट सबै पखालिनुपर्छ ।
यसो गर्दा तपाइँको सिडीको स्क्र्याच हट्छ र तपाइँले सिडीलाई फेरी पहिलेकै 
अवस्थामा प्रयोग गर्न सक्नुहुन्छ ।

0 comments:
Post a Comment