आज घटस्थापनाको दिनदेखि हाम्रो महान चाड वडादसैं आरम्भ भएको छ। केहीले 
विजया दशमीको मात्र शुभकामना दिने गरेपनि वास्तवमा हामी नेपालीले मनाउने 
भनेको घटस्थापनादेखि पूर्णिमासम्मको १५ दिन नै दशैँ हो। यो चाड रमाइलोसँग 
बितोस्। सबैलाई दशैँको शुभकामना !!!
www.namxal.blogspot.com 
 
 
0 comments:
Post a Comment