Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

यस्तो पनि शौचालय !!!!! ( फोटो सहित )


 अरे, अरे यस्तो पनि शौचालय !!!!! ( फोटो सहित )

सामान्यता ट्वायलेट अर्थात् शौचालयबाट बाहिर निस्कदा हरेकले राहत महसुस गर्छन् । तर सोच्नुस् त्यो समय जो, शौचालयबाट बाहिर निस्कदा तपाईको पसीना नै छुट्न पुग्छ ।
 
 हामीले यसो भनिरहदा सायद तपाईलाई अलि अचम्म लाग्यो होला तर हामी यो कुरा यतिकै भनिरहेका छैनौ । किनभने चीनमा एक यस्तो रेष्टुरेण्ट छ, जहाँ शौचालयबाट बाहिर निस्कदा तपाईको पसीना मात्र छुट्ने होइन, एक छिन अलमलै पर्नु हुन्छ होला । 
 
हजुर चीनको एक तयुन रेष्टुरेण्टमा शौचालयलाई एक यस्तो डिजाइन दिइएको छ, जहाँ जो गएपनि आश्चर्य चकित नै रहन्छन् । डेली मेलको खबर अनुसार त्यस रेष्टुरेण्टको शौचालयमा छोटो कपडा लगाएका महिलाको मुर्ति खडा गरिएको छ, जहाँ ट्वायलेटको प्याड त्यही तल फिक्स गरिएको छ । 
 
अरे, अरे यस्तो पनि शौचालय !!!!! ( फोटो सहित )

अरे, अरे यस्तो पनि शौचालय !!!!! ( फोटो सहित ) त्यस शौचालयमा जाने हरेक पुरुषहरुले त्यहाँ हुबँहु महिला जस्तै देखिएको प्रतिक्रिया समेत दिएका छन् । चीनको यो मात्र होइन, यस्तै कयौ प्रकारको अनौठो शौचालयहरु पनि छन् । ( एजेन्सीको सहयोगमा )

लसुन नियमित खानुस् .. यस्ता रोगबाट बच्नुस्

लसुन विभिन्न गुणले भरिपुर्ण तरकारीको स्वाद बढाउने यस्तो पदार्थ हो जुन प्राय सबैको घरमा प्रयोग हुने गर्छ । धेरैजसो मानिसले यसलाई मसालाको रुपमा मात्र प्रयोग गर्ने गर्छन । तर धेरैलाई थाहा नहुन सक्छ यो औषधीको रुपमा पनि उत्तिकै गुणकारी छ ।

सबैलाई थाहा भएकै कुरा हो यसको गन्ध धेरै नै कडा हुन्छ र स्वाद पनि । लसुनमा एलियम नामक एन्टीबायोटिक हुन्छ जसको सेवनले धेरै रोगबाट बच्न मद्दत मिल्छ । लसुन नियमित खाँदा ब्लडप्रेशरका रोगीलाई फाइदा हुन्छ । अझ भनौं नियमित लसुन सेवनले ब्लडप्रेशरलाई नर्मल राख्न सहयोग गर्छ । यसको नियमित प्रयोगले ग्याष्ट्रिकको समस्या कम हुनुको साथै एसिडिटी पनि बढ्न दिदैन ।


नियमित रुपमा दैनिक लसुनको पाँच केस्रा खाने गरेमा हृदयसम्बन्धि रोग हुने सम्भावना कम हुन्छ । साथै लसुनलाई पिसेर स्किनमा लगाउँदा बिषालु किराले टोक्दा हुने दुखाई कम हुन्छ । चिसो र रुघाखोकी कम गर्न लसुनले रामबाणकै रुपमा काम गर्ने गर्छ ।

लसुनले दमको रोग तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्दछ । यो पनि मानिन्छ कि लसुन नियमित प्रयोग गर्ने मानिसको दाँत, मांसपेशी, नाक, कपाल, नङ आदिको रङ परिवर्तन हुँदैन । यसले पेटमा रहेका कीराहरुलाई पनि मार्ने गर्छ ।

लसुनको सेवनले कब्जियतलाई हटाउनुको साथै आँखाको रोगलाई पनि भगाउने गर्दछ । हरियो लसुनमा जिरा र नुन मिसाएर चुर्ण बनाइ बिहान खाली पेटमा मनतातो पानीसँग सेवन गर्दा पेटमा हुने सानातिना समस्या हराएर जान्छन । लसुनको अचार खाँदा पनि पेटलाई फाइदा गर्ने गर्छ ।

लसुनले खानामा स्वादको रुपमा मात्र नभई शरीरमा हुने विभिन्न समस्याहरुको लागि औषधीको रुपमा काम गर्ने गर्छ । लसुनमा प्रोटिन, भिटामिन, खनिज, लवण र फोस्फोरस, आइरनका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ ।

Weird Flowers

लोडसेडिङ दुई घण्टा घट्यो आगामी चैत २ गतेदेखि


काठमाडौं, फाल्गुन ३० । एसएलसी परीक्षालाई लक्षित गरी नेपाल विद्युत प्राधिकरणले दुई घन्टा लोडसेडिङ घटाएको छ ।
नयाँ तालिका अनुसार अब दैनिक ९ घण्टा विजुली आपुर्ती बन्द हुनेछ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
एसएलसी परीक्षा आगामी चैत ५ गतेदेखि सुरू हुने भएकोले प्राधिकरणले यसको तीन दिन अघिदेखि लोडसेडिङ घटाउन लागेको हो ।
नयाँ तालिका अनुसार आगामी चैत २ गतेदेखि लोडसेडिङ घट्ने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत चुहावट नियन्त्रणमा केही सुधार आएसँगै मध्यमस्ङ्दी लगायतका विद्युत आयोजनामा गरिएको सुधार र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरेर लोडसेडिङ घटाउन लागिएको हो । देशभर अहिले विद्युतको उच्च माग एक हजार दुई सय मेगावाट र आपूर्ति पाँच सय ६५ मेगावाट मात्रै छ । पिक आवरमा छ सय ५० मेगावाट बराबरको अपुग बिजुलीका लागि प्राधिकरणले लोडसेडिङ गर्दै आएको छ ।

HOLI IN NEPAL (When is Holi)

When is Holi

This year Holi is on March 5 & 6, 2015. That is on Chaitra 21 & 22 of 2069 in Bikram Sambat Calender.

Holi is welcoming of spring and summer. It is also observed to get blessing of God for coming harvests and fertility of the land. This festival is celebrated in most of South Asian counties.
   
Actually Holi is the night of Falgun Krishna Chaturdasi but celebration starts from the very next day on Purnima. Holi is the festival of color, friendships and love. 

How we celebrate Holi

Holi in Nepal starts one week before the main day of Holi. There is a tradition of erecting a long bamboo stick (lingo) covered with pieces of different color cloths (Chir) in Bashantapur Durbar square, Kathmandu. In the eve of Holi the lingo is taken down and the Chir is burnt. The event is called Chir Haran or Holika Dahan. Holi then starts. 
Holi is celebrated with colors, water, sweets and music. People put color on each other as a token of love. People go houses of relatives and friends in group. Put colors on each other eat sweets and move whole day. People dance and play music. People in Terai celebrate Holi the next day from Kathmandu Valley and other hilly reason of Nepal.  
Actually, there was a tradition of bringing Holi from places to places, so different places could have different dates for Holi celebration in order in olden days. In some part of India, this still holds true. Now, in Nepal there are only two days celebrations.   
People used to make Pichkari (water guns) out of bamboo. And throw colored water on each other. Now-a-days balloons and plastic water guns (pichkari) are used. The balloon filled with water is called Lola in Nepali. Kids start throwing lolas on each other from week ahead of main Holi days.  
People collects wood and burn fires and play music and performs dances. Some drink bhang and go crazy and make jokes. 
The burning of the wood log in village and town avenues are very important part of Holi celebration. This event is called Holika Dahan, the end of Holika. 
Holi is official holiday in Nepal. Offices are closed on Fagun Purnima days in hilly reason to celebrate Holi and the very next day, Terai is off for the celebration.
 

Stories behind Holi

There are varies stories behind the Holi celebration. 

Lord Krishna and Radha

Lord Krishna was repeatedly complaining his mother Asodha that all his girl friends were teasing him saying Black One (Kale). And ask her, “why was he dark when his all of his girl-friends (Gopinis including Radha) were fair?”  
Yashodha gave Krishna different colors and asked him to throw it on Gopinis’ faces so they would look dark too. Krishna took colors and threw it on Gopinis. Gopinies were in love with Krishna so they loved color game and enjoyed it. From that time Holi has been celebrated.
  

Death of Holika

It is said Holi is the day when Holika is died. It is celebration of her death. 
Praladh was son of Hiranyakasyapu, a demon who started thinking he was only the Lord in this Universe. Praladh became devotee of Lord Vishnu, while Hiranyakashyapu wanted all to worship him only. Hiranyakashyapu wanted to convience his son with various tries, but failed. Praladh never stopped worshipping Lord Vishnu. 
Hiranyakasyapu then planned to kill his five year old son. He ordered his sister Holika to kill Praladh. Holika was blessed with a fire proof dress. She went to flame with carrying Praladh. However, due to devotion of Praladh Lord Krishna burnt Holika and safely rescued Praladh.  
Holika Dahan, means the end of Holika became Holi. People celebrated the end of Holika with colors, so the festival Holika Dahan became later Holi. 
There is tradition of making Hay Holika and burn it on the Holi. 

Krishna and Draupadi

It is said Holi is celebrate to remember the love to Krishna to Draupadi when he protected her when the Kaurav did her Chir Haran. Kauravs were pulling her Sari. Lord Krihna made the sari endless. Lord Krishna saved Draupadi and this day is celebrated as Holi.
 

के तपाइँलाइ थाहा छ ? कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ! जान्नुहोस ......


पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ । अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्–

बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।

आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।

असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।

कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन्
। सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।

मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।

पुष : पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।

फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।

चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

Which Month Baby are you ?


JANUARY BABY
Pretty/handsome. Loves to dress up. Easily bored. Fussy. Seldom shows emotions. Takes time to recover when hurt. Sensitive. Down-to-Earth
h.

FEBRUARY BABY
Abstract thoughts. Loves reality and abstract. Intelligent and clever. Changing personality. Attractive. sexiest out of everyone. Temperamental. Quiet, shy and humble. Honest and loyal. Determined to reach goals. Loves freedom. Rebellious when restricted. Loves aggressiveness. Too sensitive and easily hurt. Gets angry really easily but does not show it. Dislikes unnecessary things. Loves making friends but rarely shows it. Horny. Daring and stubborn. Ambitious. Realizing dreams and hopes. Sharp. Loves entertainment and leisure. Romantic on the inside not outside. Superstitious and ludicrous. Spendthrift. Tries to learn to show emotions.

MARCH BABY Attractive personality. sexy. Affectionate Shy and reserved. Secretive. Naturally honest, generous and sympathetic. Loves peace and serenity. Sensitive to others. Great kisser. Easily angered. Trustworthy. Appreciative and returns kindness. Hardly shows emotions. Tends to bottle up feelings. Observant and assesses others.

APRIL BABY
Suave and compromising. Funny and humorous. Stubborn. Very talkative. Calm and cool. Kind and sympathetic. Concerned and detailed. Loyal. Does work well with others. Very confident. Sensitive. Positive Attitude. Thinking generous. Good memory. Clever and knowledgeable. Loves to look for information. Able to cheer everyone up and/or make them laugh. Able to motivate oneself and others. Understanding. Fun to be around. Outgoing. Hyper. Bubbly personality. Secretive. Boy/girl crazy. Loves sports, music, leisure and travelling. Systematic. hot but has brains.

MAY BABY
Stubborn and hard-hearted . Strong-willed and highly motivated. Sharp thoughts. Easily angered. Attracts others and loves attention. Deep feelings. Beautiful physically and mentally. Firm Standpoint. Needs no motivation. Shy towards opposite sex. Easily consoled. Systematic (left brain). Loves to dream. Strong clairvoyance. Understanding. Sickness usually in the ear and neck. Good imagination. Good physical. Weak breathing. Loves literature and the arts. Loves travelling. Dislike being at home. Restless. Not having many children. Hardworking. High spirited.

JUNE BABY
Fun to be with. Secretive. Difficult to fathom and to be understood. Quiet unless excited or tensed. Takes pride in oneself. Has reputation. Easily consoled. Honest. Concerned about people's feelings. Tactful. Friendly. Approachable. Emotional temperamental and unpredictable. Easily hurt. Witty and sparkly. spazzy at times. Not revengeful. Forgiving but never forgets. dislikes nonsensical and unnecessary things. Guides others physically and mentally. Sensitive and forms impressions carefully. Caring and loving. Treats others equally. Strong sense of sympathy. Wary and sharp. Judges people through observations. Hardworking. No difficulties in studying. Loves to be with friends . Always broods about the past and the old friends. Waits for friends. Never looks for friends. Not aggressive unless provoked. Loves to be loved. Easily hurt but takes long to recovr.

JULY BABY
You've got the best personality and are an absolute pleasure to be around. You love to make new friends and be outgoing. You are a great flirt and more than likely have an a very attractive partner. a wicked hottie. It is also more than likely that you have a massive record collection. You have a great choice in films, and may one day become a famous actor/actress yourself -heck, you've got the looks for it!!!

AUGUST BABY
outgoing personality. takes risks. feeds on attention. no self control. kind hearted. self confident. loud and boisterous. VERY revengeful. easy to get along with and talk to. has an "every thing's peachy" attitude. likes talking and singing. loves music. daydreamer. easily distracted. Hates not being trusted. BIG imagination. loves to be loved. hates studying. in need of "that someone". longs for freedom. rebellious when withheld or restricted. lives by "no pain no gain" caring. always a suspect. playful. mysterious. "charming" or "beautiful" to everyone. stubborn. curious. independent. strong willed. a fighter.

SEPTEMBER BABY
Active and dynamic. Decisive and haste but tends to regret. Attractive and affectionate to oneself. Strong mentality. Loves attention. Diplomatic. Consoling, friendly and solves people's problems. Brave and fearless. Adventurous. Loving and caring. Suave and generous. Usually you have many friends. Enjoys to make love. Emotional. Stubborn. Hasty. Good memory. Moving, motivates oneself and others. Loves to travel and explore. Sometimes sexy in a way that only their lover can understand.

OCTOBER BABY
Loves to chat. Loves those who love them. Loves to takes things at the centre. Inner and physical beauty.Gets angry often. Treats friends importantly. Brave and fearless. Always making friends. Easily hurt but recovers easily. Daydreamer. Opinionated. Does not care to control emotions. Unpredictable. Extremely smart, but definitely the hottest AND sexiest of them all.

NOVEMBER BABY
Trustworthy and loyal. Very passionate and dangerous. Wild at times. Knows how to have fun. Sexy and mysterious. Everyone is drawn towards your inner and outer beauty and independent personality. Playful, but secretive. Very emotional and temperamental sometimes. Meets new people easily and very social in a group. Fearless and independent. Can hold their own. Stands out in a crowd. Essentially very smart. Gets hurt on small things from close ones. Very caring and loving to their partner and family. Stubborn. Usually, the greatest men and women are born in this month. If you are already in a relationship with someone in this month, hold on to them because their one of a kind.

DECEMBER BABY
This straight-up means ur the most good-looking person possible... better than all of these other months! Loyal and generous. Patriotic. Competitive in everything. Active in games and interactions. Impatient and hasty. Ambitious. Influential in organizations. Fun to be with. Easy to talk to, though hard to understand. Thinks far with vision, yet complicated to know. Easily influenced by kindness. Polite and soft-spoken. Having lots of ideas. Sensitive. Active mind. Hesitating, tends to delay. Choosy and always wants the best. Temperamental. Funny and humorous. Loves to joke. Good debating skills. Has that someone always on his/her mind. Talkative. Daydreamer. Friendly. Knows how to make friends. Abiding. Able to show character. one guy/girl kind of person. Loveable. Easily hurt