Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

नेपाली नयाँ बर्ष २०७०

Nepali New Year

The New Year in Nepal starts on Baishakh. Baishak is the first month of Bikram Sambat Calendar. Bikram Sambat is the official calendar of Nepal. Nepal celebrates nine different new years in different times of year. 

Baishak 1st falls in mid April. Please refer our page Nepali Calendar to read more about Bikram Sambat calendar.

This year Baishak 1st coincides with 15th of April of English calendar.  

Nepal has more than 60 ethnic groups with their own unique culture and most of them have their own language. In other words Nepal is a live example of unity in diversity. People of different cast and culture live in Nepal.  

We all have our own New Year and we celebrate 9 different new years. We celebrate each of them with same zeal and enthusiasm.  However, Baishakh 1st is regarded as national New Year, the country’s official calendar year starts this day.  
People plan picnic, tour and travel in this day. New Year is a fun day celebration. Friends and family gathers and organize picnic or day out.  Parks across the country are full of people with celebration. 

People make new resolution this day. Students plan their study schedule for the year. People exchange gifts and greeting cards.   

New year day is a public holiday in Nepal.

Naya Barsha (Bisket Jatra of Bhaktapur)


The official New Year, according to the solar calendar, is celebrated throughout the country. The day falls on mid April. New Year day is celebrated with merriment. People extend best wishes to each other and organize music and dance programs. Vikram Sambat is the New Year day, after the name of Vikramaditya, the emperor of India sub- continent, more than 2000 years ago.
In Bhaktapur, a historical town 12 km. east of Kathmandu, the New Year day is celebrated in grand manner observing religious rituals. The festival is called Bisket and it has its origin in the ancient history, legends and mythology. Some linguists believe that the word Bisket originated from two Newari words ‘‘bi’’ for snake and ‘‘syako’’ for slaughter. People relate different stories about the festival; however, they are more or less similar. To sum up the differentialstories, serpent demons and the marriage of an extraordinary princess believed to have taken place in the pre- historic time.

On the day before the New Year, about eighty feet long huge pole, lingam, made of a shore tree, is erected with the efforts of thousands of people. The symbols of two dead serpents also are hung on the pole. In the afternoon of New Year’’s Day an enormous crowd gathers around the pole and feels it amidst great cheers and rejoicing. It symbolizes the end of the old year.
                                                                          Source: Nepal Tourism Board

लसुनको हरियो पात खानुका फाइदै फाइदा

लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् ।लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ । लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ । लसुनको पातमा प्रसस्त्रै आइरन तत्व पाइनछ । त्यसकारण रक्तअल्पता भएकाहरुले लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ ।लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुटुका विभिन्न रोगबाट बचाउँछ । लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ । लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ । साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ । त्यसैले लसुनको केश्रा मात्र होइन हरियो पात समेत तरकारी बजारबाट किनेर नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो ।

बैज्ञानिक ले अब पुरुषले बिना कन्डम को बिकल्प सार्बजनिक गरे

महिलाहरुका लागि बजारमा विभिन्न खाले गर्भनिरोधक औषधि तथा अन्य विधिहरु समेत उपलब्ध छन् । तर पुरुषहरुको हकमा गर्भनिरोधको विधिमा अस्थायी तर्फ कण्डम र स्थायी तर्फ भ्यासेक्टोमी मात्र उपलब्ध छ, अहिलेसम्म । तर वैज्ञानिकहरुले पुरुषहरुका लागि पनि गर्भनिरोधको एक नयाँ विधिको आविष्कार गरेका छन् । स्पर्म ज्यापिङ नाम दिइएको उक्त प्रविधि पुरुषको गर्भनिरोधक विधि हो । यसमा अल्ट्रासाउण्ड विधिद्वारा शुक्रकिटको मात्रालाई कम गरिन्छ । यो नयाँ विधिलाई पूर्णता दिन अहिले वैज्ञानिकहरुले अन्तिम अनुसन्धानमा जुटिरहेका बताइएको छ । के हो स्पर्म ज्यापिङ ? शोधका क्रममा जब हल्का मात्रामा अल्ट्रासाउण्ड भाले मुसाको अण्डकोषमा ठोक्काइयो तब उक्त मुसाको अण्डकोषले शुक्रकिट उत्पादन गर्न छाडेको पाइयो । यद्यपि अल्ट्रासाउण्ड मार्फत मानिसको अण्डकोषमा विकिरण पठाउँदा त्यसले शुक्रकिटको उत्पादन पूरै त रोक्दैन तथापि शुक्रकिटको उत्पादन घट्ने तथा उत्पादित शुक्रकिटहरुमध्ये पनि धेरै बाँझो अर्थात् डिम्बसँग निशेषच गर्न नसक्ने हुन्छन् ।

यस्तोमा पुरुषले सम्भोग गर्दा पनि गर्भ रहने सम्भावना निकै कम हुन्छ । पुरुषले यस्तो बाँझोपन हटाएर पहिलेकै अवस्थामा फर्किन एक विशेष सुइ लिनुपर्छ । कसरी गरिन्छ ? यस विधिमा पुरुषको विर्यबाहिनी नली -भास डिफेरेन्स) मा अल्ट्रासाउण्डको माध्यमद्वारा विकिरणयुक्त रसायन पठाइन्छ, जसले उक्त नलीमा शुक्रकिटको प्रवाह रोक्दछ । यसलाई पुरुषहरुले गर्भनिरोध विधिको एक प्राकृतिक तरिकाको रुपमा अपनाउन सक्छन् । वैज्ञानिकहरुले अहिलेसम्मको परीक्षणका क्रममा यो विधिका कुनै पनि साइड इफेक्ट फेला नपरेको भन्दै अब छिटै यसलाई आधिकारिक रुपमा प्रयोग ल्याउन सकिने विश्वास व्यक्त गरेका छन्

Holi in Nepal

When is Holi

This year Holi is on March 26 & 27, 2012. That is on Chaitra 13 & 14 of 2069 in Bikram Sambat Calender.

Holi is welcoming of spring and summer. It is also observed to get blessing of God for coming harvests and fertility of the land. This festival is celebrated in most of South Asian counties.
   
Actually Holi is the night of Falgun Krishna Chaturdasi but celebration starts from the very next day on Purnima. Holi is the festival of color, friendships and love. 

How we celebrate Holi

Holi in Nepal starts one week before the main day of Holi. There is a tradition of erecting a long bamboo stick (lingo) covered with pieces of different color cloths (Chir) in Bashantapur Durbar square, Kathmandu. In the eve of Holi the lingo is taken down and the Chir is burnt. The event is called Chir Haran or Holika Dahan. Holi then starts. 

Holi is celebrated with colors, water, sweets and music. People put color on each other as a token of love. People go houses of relatives and friends in group. Put colors on each other eat sweets and move whole day. People dance and play music. People in Terai celebrate Holi the next day from Kathmandu Valley and other hilly reason of Nepal.  

Actually, there was a tradition of bringing Holi from places to places, so different places could have different dates for Holi celebration in order in olden days. In some part of India, this still holds true. Now, in Nepal there are only two days celebrations.   

People used to make Pichkari (water guns) out of bamboo. And throw colored water on each other. Now-a-days balloons and plastic water guns (pichkari) are used. The balloon filled with water is called Lola in Nepali. Kids start throwing lolas on each other from week ahead of main Holi days.  

People collects wood and burn fires and play music and performs dances. Some drink bhang and go crazy and make jokes. 

The burning of the wood log in village and town avenues are very important part of Holi celebration. This event is called Holika Dahan, the end of Holika. 

Holi is official holiday in Nepal. Offices are closed on Fagun Purnima days in hilly reason to celebrate Holi and the very next day, Terai is off for the celebration.

Stories behind Holi

There are varies stories behind the Holi celebration. 

Lord Krishna and Radha

Lord Krishna was repeatedly complaining his mother Asodha that all his girl friends were teasing him saying Black One (Kale). And ask her, “why was he dark when his all of his girl-friends (Gopinis including Radha) were fair?”  

Yashodha gave Krishna different colors and asked him to throw it on Gopinis’ faces so they would look dark too. Krishna took colors and threw it on Gopinis. Gopinies were in love with Krishna so they loved color game and enjoyed it. From that time Holi has been celebrated.
  

Death of Holika

It is said Holi is the day when Holika is died. It is celebration of her death. 

Praladh was son of Hiranyakasyapu, a demon who started thinking he was only the Lord in this Universe. Praladh became devotee of Lord Vishnu, while Hiranyakashyapu wanted all to worship him only. Hiranyakashyapu wanted to convience his son with various tries, but failed. Praladh never stopped worshipping Lord Vishnu. 

Hiranyakasyapu then planned to kill his five year old son. He ordered his sister Holika to kill Praladh. Holika was blessed with a fire proof dress. She went to flame with carrying Praladh. However, due to devotion of Praladh Lord Krishna burnt Holika and safely rescued Praladh.  
Holika Dahan, means the end of Holika became Holi. People celebrated the end of Holika with colors, so the festival Holika Dahan became later Holi. 

There is tradition of making Hay Holika and burn it on the Holi. 

Krishna and Draupadi

It is said Holi is celebrate to remember the love to Krishna to Draupadi when he protected her when the Kaurav did her Chir Haran. Kauravs were pulling her Sari. Lord Krihna made the sari endless. Lord Krishna saved Draupadi and this day is celebrated as Holi.

यस्तो छ सामसुङको ग्यालेक्सी एस ४

न्युयोर्क, चैत २ (एजेन्सी) - प्रविधि क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा रहेको सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ४ बिहीबार राति न्युयोर्कमा सार्वजनिक गरिएको छ। सामसुङको यो नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो मोडल अर्थात् एस ३ भन्दा खासै फरक देखिँदैन। तर यसमा सुविधाहरु थपिएका छन् र आकारप्रकारमा पनि सामान्य परिवर्तन गरिएको छ। के छ नयाँ? एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्क्रिन छ। स्मार्टफोनमा यस्तो सुविधा दिने एस ४ पहिलो हो। पुरानो मोडलभन्दा यो अलि अग्लो भए पनि पातलो र हलुका छ। यसको बाहिरी संरचना प्लास्टिकबाट बनेको छ। एक्जिनोस ५ वा क्वालकम स्न्यापड्रागन एस ४ प्रो प्रोसेसरसहितको यो स्मार्टफोनमा २ जीबीको र्यारम हुनेछ। १६,३२ वा ६४ जीबीको स्टोरेज मोडलमध्ये छान्न पाइनेछ। साथमा एस सिरिजका मोबाइलमा अघि नभएको माइक्रो एसडी कार्ड स्लट पनि यसमा हुनेछ। फोटोमा नयाँ सुविधा स्मार्टफोनमा धेरै प्रयोग हुने एउटा सुविधा क्यामेरा हो। यसैलाई ध्यानमा राख्दै एस४ ले फोटोमा नयाँ सुविधाहरु दिएको छ। उदाहरणका लागि इरेजर मोडले धेरै वटा फोटो खिच्ने, त्यसपछि आफै ब्याकग्राउन्ड मोसन बुझेर हटाइदिने काम गर्छ। डुअलसटले एकै पटक अगाडि र पछाडिका क्यामेराले फोटो खिच्न सक्छ। ड्रामासटले फोटोको शृङ्खला खिची त्यसलाई एउटैमा ओभरल्याप गर्न मिल्छ। उदाहरणका लागि कुनै मान्छे उफ्रँदै गर्दाको विभिन्न चालका फोटो एउटै फोटोमा देख्न सकिनेछ। त्यसैगरी सिनेमा फोटो पनि रमाइलो छ। यसमा शृङ्खलावद्ध फोटो खिची फोटोको एउटा भागलाई चल्ने बनाउने र बाँकी जस्ताको तस्तै अडिने बनाउन मिल्छ। उदाहरणका लागि असनको भिडमा एक युवती हिँड्दै गरेको, बाँकी सब अडिरहेको गर्न मिल्छ।  छुनै पर्दैन ग्यालेक्सी एस ४ मा एन्ड्रोइड ४.२.२ सफ्टवेयर राखिएको छ। गुगलको मोबाइल अपरेटिङ सिस्टमको यो सबैभन्दा पछिल्लो संस्करण हो। सन्देश र इमेल निश्चित भाषाबाट निश्चित भाषामा अनुवाद गर्ने सुविधा यसमा छ। अहिलेलाई नेपालीमा अनुवाद गर्ने सुविधा भने छैन। त्यसैगरी यसमा एयर जेस्चर्सको नयाँ सुविधा थपिएको छ। फोनलाई नछोइकनै फोनमाथिबाट औँलाले दिएको इशारा फोनले बुझ्नेछ। मानौँ तपाईँ मोबाइलमा कुनै पेज हेरिरहनुभएको छ र त्यसलाई पल्टाउन चाहनुहुन्छ भने नछोइकनै इशाराकै भरमा गर्न सक्नुहुन्छ। त्यस्तै स्मार्ट पज र स्मार्ट स्क्रोलको पनि सुविधा छ। मोबाइलमा कुनै भिडियो हेरिरहनुभएको छ र बीचमा तपाईँको आँखा मोबाइलमा नभई अर्कै ठाउँतिर भयो भने तपाईँले अर्कोतिर हेर्दा भिडियो रोकिनेछ र फेरि मोबाइलमा हेरेपछि सुचारु। अहिलेलाई यो सुविधा परीक्षणका रुपमा यसमा राखिएको छ। तपाईँको स्वास्थ्य निगरानी २४ सै घण्टा तपाईँको साथमा रहने मोबाइललाई स्वास्थ्य निगरानी उपकरणका रुपमा समेत उपयोग गर्न सकिन्छ कि भन्दै एस ४ ले महत्त्वाकांक्षी सुविधा थपेको छ। एस हेल्थ नाममा यसले विभिन्न थप उपकरणसमेतको सहयोगमा तपाईँको वरपरको वातावरण, तपाईँको एक्सरसाइज, तापक्रम आदि निगरानी गर्नेछ। रिमोटका रुपमा मोबाइल सामसुङको वाच अन एपसँग पेयर गरेपछि मोबाइललाई तपाईँ रिमोटका रुपमा समेत प्रयोग गर्न सक्नुहुनेछ। ग्रुप प्लेका रुपमा एउटा अर्को सुविधा पनि रमाइलो छ। ब्लुटुथ वा वायरलेस एक्सेस प्वाइन्टबिना नै एस ४ मोबाइलहरुमा एउटै गीत सुन्न सकिन्छ। त्यसैगरी ग्रुप गेम पनि खेल्न सकिन्छ। १५५ देशमा यो मोबाइल आउँदो अप्रिल महिनादेखि बजारमा किन्न पाइनेछ।

नरिवलको पानी पिउनुका फाइदै फाइदा

नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ ।
अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घटाउन समेत नरिवलको पानी कामयाबी हुन्छ ।
अझ गर्भवती महिलाका लागि नरिवलको पानी पिउनै झनै फाइदाजनक हुने बताइएको छ । नरिवलको पानीले महिलामा पूराउने अन्य लाभ यसप्रकार छन्:
  • नरिवलको पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।
  • नरिवलको पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ । यसले ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ । त्यसैले पिसाब सम्बन्धी समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।
  • सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
  • नरिवलको पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ । नरिवलको पानी पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ ।
  • नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।
  • नरिवलको पानी पिउनुको अर्को फाइदा के हो भने यसले योनीको संक्रमण लगायतका कारणबाट योनीमा हुने जलनलाई कम गर्छ । यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।