
समयमै पानी नपरेका कारण किसानले धान रोप्न पाएका छैनन् । गत वर्ष यो
समयमा हराभरा देखिने किसानका जग्गा यो साल बाँझै छन् र गत वर्षमा जेठको
अन्तिम साताभित्र धान रोप्न गरेको भए तापनि यस वर्ष भने असारको चाैठो
हप्ता हुनै लाग्दा समेत किसानले धान रोप्न पाएका छैनन् । समयमै पानी नपर्दा
किसान आत्तिन थालिसकेका छन् । उब्जाउ जमीन भएपनि पानी नभएर समयमा धान रोप्न नपाउदा उत्पादन घट्ने भएकाले किसान चिन्तित वनेका छन्।
www.namxal.blogspot.com
1 comments:
Tehi ta vaneko yespali k vayeko hola
Post a Comment