Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर चलाउनुहोस् ।

के तपाईं लाई थाहा छ तपाईं घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर चलाऊन सक्नु हुन्छ ?? फाइलहरु transfor गर्न सक्नु हुन्छ । एउटा यस्तो सफ्टवेर छ जुन तपाईंले आफ्नो कम्प्युटरमा डाउनलोड गर्नु पर्ने हुन्छ र तपाईंले चलाऊन चाहनु भएको कम्प्युटरमा पनि त्यो सफ्टवेर डाउनलोड भएको हुने पर्छ ।
सबै भन्दा राम्रो desktop sharing प्रोग्राम साबित भईसकेको Team Viewer प्रोग्राम अझै नयाँ भर्सन TeamViewer 6.0 Build 10124 Final मा उपलब्ध भईसकेको छ । यो फ्री प्रोग्राम मा डेस्कटॉप शेयरिंग, फाइल ट्रान्सफर, अडियो, भि
डियो च्याट जस्ता नयाँ सुबिधाहरु जोडिएर आएको छ जसले यो प्रोग्रामलाई अझै उपयोगी बनाउन मद्घत गरेको छ । यसमा QuickJoin नामको नयाँ सुबिधा छ जो प्रेजेंटेशनको लागि अति उपयोगी छ । यो प्रोग्राम अहिले पहिले भन्दा धेरै स्पीडमा र हेर्नको लागि आकर्षक भएको छ । अब तपाईं यसबाट एक भन्दा धेरै जना हरुसँग छिटो र सजिलै connection हुन सक्नुहुनेछ । यदि कारणबस connection छुटी हाले पनि आँफै फेरी जोड्ने (स्वचालित) हुने यो नया भर्सन पहिले भन्दा धेरै सुरक्षित पनि छ किनकी यसमा तपाईंले धेरै बिकल्पहरुमा पासवोर्डले protect गर्न पाउनु हुनेछ ।

डाउनलोड गर्न यहाँ क्लिक्क गर्नुहोस्

software डाउनलोड गरी सके पछी त्यहा ID र password display भएको हुन्छ , त्यस्तै तपाईंको साथीकोमा पनि display भएको हुन्छ । तपाईंले connect गर्न चाहनु भएको साथिको ID र password आफ्नोमा राखी connect गरे पछि तपाईंको डेस्कटपमा साथीको डेस्कटप display हुनेछ , त्यसपछी तपाईंले option मा remote suport , file transfor आदी गर्न सक्नु हुनेछ । एक चोटि connect भई सके पछि तपाईंले आफ्नो कम्प्युटरमा save गरेको Data हरु साथीको कम्प्युटरमा पठाउन सक्नु हुनेछ वा साथीको Data हरु आफ्नोमा transfor गर्न सक्नु हुनेछ । एकदम रमाइलो यो सफ्टवेर एक चोटि चलाएर हेर्नुस् अनी भन्नुस ।
" तर यो सफ्टवेर चलाऊदा आफ्नो ID र password जो सुकै लाई नदिनु होला नत्र तपाईंको महत्वपूर्ण फाइलहरु तपाईंको partner ले एताउता वा Delete गरी दिन सक्छ"

0 comments: