Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

अब हात बाट नै हुन्छ तपाई को मोबाइल चार्ज

Xperia X10i

तपाइको मोबाइलको ब्याट्री लो भयो ? चार्ज गर्न बिजुली छैन ? चिन्ता न लिनु होस् ! केवल मोबाइल लाई आफ्नो हातमा राख्नुहोस , अनि केहि बेरमै मोबाइल चार्ज हुन थाल्छ | साइन्टिस्ट हरुले एस्तो प्रबिधिको विकास गरेको दाबा गरेका छन् जसले शारीरको गर्मिलाई करेन्टमा कन्बर्ट गर्छ |

मिडिया रिपोर्टका आनुसार , यो अनौठो खोज अमेरिकाको वेक फरेस्ट यूनिवर्सिटी को सेंटर फर नैनोटेक्नोलोजी एंड मोलिक्लुएर्स मिटीरियल्स को प्रोफेसर डेभिड क्यारोल र ग्रेजुयेट कोरे हेविट ले गरेका हुन् | क्यारोल का अनुसार , यसमा कम खर्च मै बिजुली बनाउने अनौठो तरिका हुन्छ | यो टेक्नोलोजी ज्यादा खर्चिलो पनि हुने छैन |
 
कसरी काम गर्छ ?
रिसर्च टिमका अनुसार , शारीरको गर्मि लाई बिजुली मा बदल्न का लागि नैनोटेक्नोलोजी को मदत बाट एकदमै पातलो कार्बन ट्युब लाई प्लास्टिक मा राखिने छ र एस्लाई कपडा जस्तै बनाइने छ | बैज्ञानिक हरुले यसलाई “पावर फेल्ट” नाम दिएका छन् |

0 comments: