Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

धेरै ईन्टरनेट चलाउने मानिसलाई 'पागल' भनिने

आजको युगमा मानिस इन्टरनेट बिना एक पल पनि बस्न नसक्ने अवस्थामा पुगिसकेको छ । ईन्टरनेटको लत मानिसमा यति बसिसकेको छ की त्यसलाई रक्सी र चुरोटको लत भन्दा पनि ठूलो लतको रूपमा हेरिन थालेको छ । यसैकारण यस लतलाई अब मानसिक बिमारी रूपमा घोषित गर्ने तयारी भइरहेको बताइएको छ ।बेलायतको एक अखबारका अनुसार इन्टरनेट युज डिसअर्डरलाई केही समयभित्रमा नै डिएसएम-IV को समूहमा सम्मिलित गर्न सकिने बताइएको छ । उक्त अखबारका अनुसार आउँदो वर्षको मे मा इन्टरनेट प्रयोगको लतलाई मानसिक बिमारीको रूपमा सम्मिलित गरिने तयारी भएको बताइएको छ । यस मानसिक बिमारीमा त्यस्ता मानिसहरू पर्नेछन् जो आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याब्लेट र कम्प्युटरमा ईन्टरनेटमा झुण्डिरहन्छन् र इन्टरनेट नहुँदा विचलित र हतास हुन्छन् । स्विबर्न यूनिभर्सिटी अप टेक्नोलोजीमा आवद्ध माइक काइरोजले अखबारलाई यो बिरामीमाथी सोध तथा अनुसन्धान गर्दा बच्चाहरूमाथी यसको उपचार खोज्न सकिने र ईन्टरनेट प्रयोगमा पनि रोक लगाउन सकिने बताएका छन् । उनले बच्चाहरू प्राय ईन्टरनेटमा गेम खेल्ने गर्छन् जसको अधिक उपयोगले बच्चाहरूमा मानसिक समस्या आउन सक्छ

0 comments: