Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

सेक्स र सिगरेटमा भन्दा फेसबुक र ट्वीटरमा आनन्द

इन्टरनेटको दुनियाँसँगै जीवन बिताउन अभ्यस्त भएकाहरुलाई सेक्समा भन्दा सामाजिक संजालमा आनन्द लाग्ने गरेको पत्ता लागेको छ ।
हालै सिकागो बुथ स्कुल अफ बिजनेसले जर्मनीमा एक सातासम्म गरेको सर्वेक्षणबाट यस्तो रहस्य खुलेको हो । सर्वेक्षणले फेसबुक र ट्वीटरजस्ता सामाजिक संजालका स्टाटस चेक गर्नु, तस्वीर हेर्नु र कमेन्ट गर्नमा सेक्स र सिगरेटमा भन्दा ज्यादा आनन्द महसुस गर्ने गरेको निष्र्कष निकालेको समाचार संस्था एएफपीले जनाएको छ । अनुसन्धानकर्ताले १८ देखि ८५ बर्षको उमेरका मानिसमाथि सर्वेक्षण गरेका थिए । उनीहरुलाई फेसबुक, ट्वीटर, सेक्स, सिगरेट लगायतका अन्य आनन्द दिने चीजको र्‍याङ्कीङ गर्न भनिएको थियो । उत्तरदाताले फेसबुक र ट्वीटरलाई सेक्स र सिगरेटभन्दा बढि आनन्द दिने वस्तुको सूचीमा राखेका थिए onlinekhabar

0 comments: