दाँतलाई सुन्दर र बलियो राख्नका लागि निम्न कुराहरु अपनाउनु जरुरी रहन्छ ।
 * बिहान ब्रस नगरीकन खाने तथा पिउने नगर्ने ।* राती सुत्नुअघि दाँत सफा गर्नु जरुरी छ । नियमित सफाईबाट दाँत सुन्दर तथा
 मोतीजस्तै चम्कन्छ ।
* धेरै चकलेट वा गुलियो खानु दाँतको लागि हानिकारक हुन्छ । गुलियो बस्तु 
खाएपछि दाँत सफा गर्न बिर्सनुहुँदैन ।
* प्रत्येक भोजन पश्चात औंलाले रगडेर दाँत सफा गर्ने तथा पानीले कुल्ला 
गर्नुपर्छ । किनकी दाँतमा अड्केका   अन्नका कारण दाँतमा किरा पनि लाग्न 
सक्छ ।
* नीमको दतिवनले दाँत सफल गर्दा दाँतलाई बलियो बनाउन सघाऊ पुग्दछ । 
* गाँजर र स्याउ दाँतको लागि उचित फल हो । यसको सेवनबाट दाँतको व्यायाम पनि
 हुने गर्छ । 
* शुद्ध तोरीको तेलमा एक चिम्ति नुन मिसाएर हलुका हलुका रगड्ने हो भने 
दाँतको गिँजा पुष्ट हुन्छ ।
* दाँतलाई स्वस्थ राख्नका लागि जिँजालाई गिलसिरिनले मालिस गर्नु राम्रो 
मानिन्छ । 
*उचित समयमा ब्रस बदल्नु जरुरी रहन्छ । धेरै समयसम्म एउटै ब्रसले दाँत 
नमाज्नुहोला । बढीमा तीन महिनासम्म मात्र एउटा ब्रस प्रयोग गर्नुहोला । 
*ब्रसलाई सधैं ढाकेर राख्नुपर्छ । खुला ब्रसका कारण दाँतमा संक्रमण हुन 
सक्छ । आफ्नो ब्रस अरु कसैलाई पनि प्रयोग गर्न दिनुहुँदैन ।
*कागतीको बोक्रालाई सुकाएर त्यसमा दुई चम्चा नुन र तीन चम्चा सोडा मिलाउने ।
 सो मिश्रणले दाँत सफा गर्दा दाँतको पहेंलोपन हटाउँछ ।
*अमलाको सेवनबाट दाँत चमकदार र स्वस्थ हुन्छ ।

0 comments:
Post a Comment