Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

अब नेपाली मोडेल हरु फेसन टी भी मा देख्न पाइने

दक्षिण एसियामै पहिलो पटक एक नेपाली सौन्दर्य प्रतियोगितालाई फेसन टिभीले प्रशारण गर्न लागेको हो । इ.एस. क्रियशनको आयोजनामा हुन लागेको मिस ग्लोबल ब्युटी क्विनलाई फेसन टेलिभिजनले प्रशारण गर्न लागेको हो । आउँदो कात्तिक १ गते काठमाडौंको याक एन्ड यती होटलमा यो प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा हुन लागेको आयोजकले बताएको छ । प्रतियोगिता भएको केही हप्तापछि फेशन टेलिभिजनमा आधाघन्टा यो कार्यक्रम प्रशारण हुनेछ । यो बर्षको मिस ग्लोबल ब्युटी क्विनमा १८ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्न लागेका छन् । आयोजकले फेशन टेलिभिजनसँगको सहकार्य निरन्तर हुनेमा आशावादी रहेको बताएको छ । प्रतियोगितको बिजेताले स्कुटी, २५ हजार नगद र पूर्ण छात्रावृति पाउने छिन् । यस्तै फस्टरनअपले १५ हजार नगद, ल्यापटप र ५० प्रतिशत छात्रावृति पाउने आयोजकले बताएको छ ।

0 comments: