Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

तेरी मेरी कहानी

Teri Meri Kahani


       आज शुक्रबार सार्वजनिक हुने चलचित्र 'तेरी मेरी कहानी' को निर्देश्ान कुनाल कोहलीले गरेका हुन्। शाहिद कपुर, पि्रयंका चोपडा, प्राची देसाइर् , नेहा शर्मा आदि कलाकारले अभिनय गरेको यो चलचित्रमा साजिद-वाजिदको संगीत निर्देश्ान छ। सामाजिक तथा रोमान्स श्रेणीमा राखिएको  यो चलचित्रमा शाहिद कपुरले जावेद, गोविन्द र कृषको तीन भिन्न भूमिका निर्वाह गरेका छन् भने पि्रयंकाले राधा, आराधना तथा रुखसारको  भूमिका निर्वाह गरेकी छिन्। 'तेरी मेरी कहानी' मा तीन अलग-अलग कालखण्डको प्रेम कथा हेर्न पाइनेछ। यी कथाहरूमार्फत के भन्न खो जिएको छ भने जसलाई हामी अत्यन्त प्रेम गर्छौं, भाग्यले उनलाई हरेक जन्ममा हाम्रो प्रेमी बनाउँछ त ? किनभने समाजमा अझै पनि त्यस्ता  थुप्रै जोडी छन् जो हरेक जन्ममा एक-अर्काको प्रेमी बन्न चाहन्छन्। चलचित्रमा सन् १९६० को दशक देखाइएको छ। प्रेमी छन् गोविन्द तथा  रुखसार। उनीहरू मुम्बईमा बसोबास गर्छन् र एक-अर्कालाई अति नै मन पराउँछन्। त्यसपछि चलचित्रको कथा वर्तमानमा आइपुग्छ। वर्ष  २०१२ को कथा मुम्बईबाट सरेर लन्डन पुगेको देखाइएको छ। प्रेमिहरूको नाम परिवर्तन भएर राधा तथा कृष भएको छ। त्यसपछि चलचित्रको  कथा पुनः एक वर्षअघि अर्थात् सन् १९१० मा फर्किन्छ। पञ्जाबमा हुर्किएका यी प्रेमी-प्रेमिकाको नाम परिवर्तन भएर आराधना तथा जावेद  भएको छ, तर उनीहरूबीचको प्रेममा कुनै परिवर्तन छैन। के एउटा जन्ममा पैदा भएको मनमुटावलाई अर्को जन्ममा हटाउन सकिन्छ ? के  उनीहरू हरेक जन्ममा प्रेमी-प्रेमिका नै रहन्छन् ? यिनै प्रश्नको जवाफ चलचित्र 'तेरी मेरी कहानी' मा प्रस्तुत गरिएको छ।

0 comments: