Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

ह्यापी असार १५!

 
  
हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। अब कन्ट्रा फ्लो गर्नुपर्‍यो। विदेशमा बस्ने नेपालीहरुले नेपालको असार १५ पर्व मनाउनु पर्‍यो। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि आज असार १५ मनाउनु पर्‍यो। छ भने दही चिउरा खानुपर्‍यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि।

0 comments: