| DEEPIKA | 
         
        
 बलिउड नायिकाहरूका लागि ब्रेस्ट सर्जरी कुनै नौलो होइन। अहिलेसम्म थुप्रै 
जनाले परफेक्ट फिटिङका लागि आफ्नो ब्रेस्ट इम्प्लान्ट गरिसके का छन्। 
पछिल्लो समयमा नायिका दीपिका पादुकोणको नाम पनि यही सूचीमा थपिएको छ। बलिउड
 नायिकाहरूमा स्तनको आकार ठूलो  बनाउने होड नै छ। अचेल दीपिकाको स्तन 
पहिलेभन्दा उन्नत देखिन्छ। अचेल जो कोही पनि दिपिकाको स्तनको प्रशंसा 
गर्छन्। दीपिका भने  त्यस्तो प्रशंसाबाट दिक्क छिन्। जुम टिभीले भनेको छ— 
हामीलाई लाग्छ उनले पक्कै ब्रेस्ट सर्जरी गराएर आफ्नो छाती आकर्षक बनाएकी 
हुन्।  उनको फिगर पहिलेजस्तै स्लिम र परफेक्ट त छँदैछ, उनका स्तन पनि निकै 
उन्नत लाग्छन्। जानकार सूत्रहरूका अनुसार दीपिकाले ब्रेस्ट सजर् री गरेको 
दुई महिना भैसकेको छ।


 






 
0 comments:
Post a Comment