एक र्सर्भेक्षणले बेडरुमको विछौना वैजनी रंगको भएमा त्यसले मानिसको यौन जिवन बढि सुखी तथा आनन्ददायी हुने तथ्य पत्ता लगाएको छ ।
त्यस्तै रेशमी च्यादर ओढ्ने जोडीहरुले सिरक तथा अन्य ओढ्ने कपडा ओढ्नेले 
भन्दा सेक्समा बढि मज्जा लिन्छन् । रेशम पछि कटन, नाइलन तथा पोलिस्टर 
सेक्सका लागि उत्प्रेरकको भूमिकामा हुन्छन् । वैजनी रंगको तन्ना, वैजनी 
रंगको रेशमी च्यादर तथा वैजनी रंगकै भित्ता भएको बेडरुममा सुत्ने जोडीहरुको
 सेक्सको दर धेरै गुणा बढि हुने र आनन्ददायी हुने र्सर्भेक्षणको निष्कर्षछ ।
 बेडरुमका सेक्सी कलरमा वैजनीपछि रातो, आकाशे, गुलाबी, कालो, निलो, पहेँलो,
 सुन्तला, सेतो तथा हरियो रंग पर्दछन् । बेडरुममा खैरो रंगको प्रयोग 
सेक्सको मामिलामा सबैभन्दा खराब हो । 


 






 
0 comments:
Post a Comment