Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

सकिमना पुन्हि

सकिमना पुन्हि (ने।सं।११३३) कछला गा पुन्ही २०६९-०-१३(28-11-2012) का दिन - कार्तिक पूर्णिमालाई उपत्यकावासी नेवारहरूले सकिमना पुन्ही को रूपमा मनाउदै आइरहेकाछन । बिशेस गरेर नयाँ निसकने सकरखण्ड र पिँडालु उसिनेर खाने गिरन्छ । आजै कै दिन हिन्दुधर्मावम्लबीहरु नारायण स्थानको सबै मन्दिरमा ठुलो घुइचो लाग्ने गर्दछ । नारायण स्थान मेला भर्न देशका बिभिन्न स्थानहरुबाट मानिसहरुको घुइचो लाग्ने गर्दछ । यस दिन राती देबदेबालायहरूमा ,पौवा ,पाटिहरूमा दफा ,खी*,तबला .......... भजन खलकहरु बाजागाजा बजाई रोचक र रोमासपुर्ण जात्रा गरिन्छ ,चार महिना लामो भजनकृतन आज देखि सकिन्दैछ, आज भजन सकिएपछि टोल वासीले राख्न ल्याएको सकरखण्ड र पिँडालुको साथसाथै भुटेका गेडागुडीहरू र फलफूलहरू बाट नारायणको मुर्ति बनाइन्छ । जसलाई स्थानिय भाषामा हलि :मल (हलिंबलिं )भनिन्छ । यसै खुशियालिमा प्रत्येक वर्ष हरिबोधनि एकादशीका दिन देखि पुन्ही सम्म सुकुलमा बिभिन्न खाद्यय वस्तुले नारायणको मुर्ति कोरि जात्रा मनाउने परम्परा रहँदै रहेको छ । र पछि प्रसाद स्वरूप सबै लाई बांडीचुड़ी गरि खाने चलन छ ।
 
 आउनुस् राम्रो सँग सकिमना पुन्ही मनाउ................................................

0 comments: