अभिनेत्री सेलिना जेट्लीले श्रीमानप्रतिको आफ्नो माया व्यक्त गर्न टाटुको
सहारा लिएकी छिन्। उनले आफ्ना श्रीमान् पिटर हगको नामलाई आफ्नो रिङ
फिङ्गरमा टाटुका रूपमा कोरेकी छिन्। उक्त टाटुको तस्बिर उनले सोसियल
नेटवर्किङ साइटमार्फत् सार्वजनिकसमेत गरेकी छिन्। ३० वर्षीया यी
अभिनेत्रीले आफ्ना श्रीमान्को जन्मदिनको उपहारका रूपमा उक्त टाटु बनाएको
बताइन्छ।
Lokeshwor Temple (Hiranyavarna Mahavihar)
2 months ago








0 comments:
Post a Comment