Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Eurasian Eagle Owl (संरक्षित चरो हुचिल)

.(शिशा काट्ने, करेन्ट हान्ने, ऐनामा गायब हुने बिचित्रको चरो : हुचिल) जादुगर चरोको उपनामले समेत परिचित
लुप्तप्रायः संरक्षित चरो हुचिल (Eurasian Eagle Owl)
जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ ।

६० बर्षसम्म बाँच्न सक्ने हुचिल साढे ३ किलो भएपछि यसका खुट्टाका नङ्ग्राले सिसा काट्न सकिन्छ । ५ किलो तौल नाघेपछि यसलाई छुदाँ करेन्ट लाग्छ । यसको शरीरमा बेसार छर्किदियो भने बेसार नै कालो खरानी बनाईदिने, ऐना अगाडी राखेर हेर्न खोज्दा ऐनामा नै नदेखिने जस्ता अति बिचित्रका गुणहरू हुन्छन् । बोत्सवाना, मोजाम्बिक, दक्षिणअफ्रीका र एसियाका केही देश नेपाल, भारत आदिमा पाईने यो चराले आफ्नो मृत्युको पुर्वाभास पाउने बित्तिकै स्वयं आत्महत्यासमेत गर्ने हुँदा अति अद्भुत् श्रेणीको प्राणी मानिन्छ

0 comments: