हिन्दु परम्परा अनुसार आइतवारदेखि पितृपक्ष अर्थात 
सोह्रश्राद्ध शुरु हुँदैछ । पितृपक्षको तिथिमा दिवंगत पितृहरुप्रति 
श्रद्धासाथ अन्नजल अर्पण गरिने हुँदा स्रोहश्राद्धको विशेष महत्व रहेको छ ।
 
 ठूला चाडपर्व, यज्ञ आदि आदि गर्नुभन्दा पहिले पितृपूजा गर्ने परम्परा छ । 
आइतवारदेखि शुरु भएको सोह्रश्राद्ध आउँदो औंसीसम्म कायम रहन्छ ।
 
0 comments:
Post a Comment