काठमाडौ, पुस ६ – आज २१ डिसेम्बर । सामान्यत : आजको दिन पृथ्वीमा दक्षिणी
गोलार्धमा दिन लामो र उत्तरी गोलार्धमा दिन छोटो हुने गर्छ ।
नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन १० घण्टा २३ मिनेटको हुनेछ । यो वर्षकै सबैभन्दा छोटो दिन हो ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले शुक्रबार दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ । अन्तर्राष्ट्रिय समय अनुसार छोटो दिन डिसेम्बर २१ या २२ तारिख मध्ये कुनै एक दिनपर्छ ।
दिन छोटो भएसंगै आजदेखि औपचारिक रुपमा जाडो सुरु भएको मानिने नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराईले बताउनुभयो ।

0 comments:
Post a Comment