Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

क्याटीकी छोरीलाई ११ करोडका उपहार

Photo: क्याटीकी छोरीलाई ११ करोडका उपहार
====================

लन्डन : हलिउड अभिनेत्री क्याटी होम्सले आफ्नी छोरी सुरीका लागि किनिदिएको क्रिसमस–उपहारमा ३० हजार पाउन्ड (नेपाली रुपियाँ ११ करोड) भन्दा धेरै रकम खर्च गरेकी छन् । लन्डनको ‘सन अनलाइन’ अनुसार, भर्खर ६ वर्ष पुगेकी सुरी हाल पारपाचुके भइसकेका पूर्वदम्पत्ती क्याटी होम्स र हलिउड नायक टम क्रुजकी सन्तान हुन् । सुरीलाई प्राप्त भएको सबैभन्दा ठूलो उपहार एउटा ‘भिक्टोरियन प्लेहाउस’ थियो, जसको मूल्य झन्डै १५ हजार पाउन्ड थियो ।
प्लेहाउस एक किसिमको सानो भवन हुन्छ र यसलाई घरको बगैँचामा ठड्याउने गरिन्छ । यसमा पानी र बिजुली पनि राखिएको हुन्छ । यस अतिरिक्त सुरीलाई दिइएका महँगा उपहारमा एउटा मिनि आइप्याड, ६ हजार पाउन्ड पर्ने बालबालिकाको मर्सिडिज, एउटा महँगो ड्ेरस र एउटा अत्यन्त सुन्दर फर (भुवा) को कोट छन् । क्रुज हाल लन्डनमै रहेर आफ्नो नयाँ फिल्म ‘अल यु निड इज किल’ को सुटिङ गरिरहेकी छन् । (एजेन्सी)

0 comments: