के तपाइ लाई नारीको ३२ लक्षणहरु के के हुन थाहा छ ? छैन भने चिन्ता नगर्नुहोस् मैले तपाईंहरुको लागि नारीमा हुने ३२ लक्षणहरु लिएर आएको छु मनपरेमा  LIKE गर्न नबिर्सनुस है त → → → → → →३२ लक्षण हरु
१. पद्मासनमा बस्दा वृत्ताकार -गोलो आसनमा हुनु,
 २. हातका औँला लामा-लामा हुनु,
 ३. औँलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु,
 ४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु,
 ५. शरीरमा विभिन्न सात सुगन्ध हुनु,
 ६. हरिणका जस्ता फिला हुनु,
 ७. गुप्ताङ्गहरू हात्तीका अण्डकोषझैँ गुप्त रहनु,
 ८. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क मिलेको हुनु,
 ९. शरीरका अङ्गहरू सुगठित हुनु,
 १०. काँध पुष्ट, चौडा र गोलो हुनु,
 ११. पाखुरा राम्ररी र्फकने हुनु,
 १२. पाखुरा लामा हुनु,
 १३. सम्पूर्ण शरीर तेजोमय हुनु,
 १४. शंखसमान घाँटी हुनु,
 १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु,
 १६. ३२ वटा दाँत हुनु,
 १७. चम्किला र टमक्क जोडिएका दन्तपंक्तिहरू हुनु,
 १८. समान मिलेका दाँत हुनु,
 १९. बंगारा स्वच्छ र सुन्दर हुनु,
 २०. जिब्रो लामो हुनु,
 २१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु,
 २२. भँगेराको जस्तो स्वर हुुनु,
 २३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु,
 २४. आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु,
 २५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु,
 २६. मिलेको कपाल हुनु,
 २७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु,
 २८. प्रवल र प्रभावशाली व्यक्तित्व हुनु,
 २९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु,
 ३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु,
 ३१. न्याग्रोध परिमण्डलायुक्त -स्तन, नितम्ब, कम्मर आदि सबै शारीरिक लक्षण आकर्षक) हुनु र
 ३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु ।
 
0 comments:
Post a Comment