Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

माइक्रोसफ्ट विन्डो-८ को टेक्ट भर्सन लञ्च



विश्वकै चर्चित सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले नेक्स्ट जेनेरेसनका लागि विन्डो-८ को फाइनल भर्सन सार्वजनिक गरेको छ। यो  नयाँ भर्सनको प्रयोग ट्यावलोइडदेखि डेक्सटप कम्प्युटरसम्म हुनेछ भने टचस्क्रिन स्मार्टफोन र एन्ड्रोइड ट्याव्लोइडमा पनि यो सफ्टवेयर  प्रयोग गर्न सकिनेछ।

विन्डो तथा विन्डो लाइभ डिभिजनका प्रेसिडेन्ट स्टिवेन सिनोफ्स्काईका अनुसार विन्डो-८ रिलिज पि्रभ्युबाट कम्पनीले राम्रो माइलेज लिन सक्ने  सम्भावना छ। यो सफ्टवेयरलाई अलग-अलग १४ भाषामा डाउनलोड गर्न सकिन्छ। विन्डो-८ को अन्तिमरूप वजारमा उतार्ने अन्तिम तयारी  पनि पूरा भएको छ। माइक्रोसफ्टका अनुसार फरवरीमा विन्डो-८ को कन्ज्युमर पि्रभ्यु सार्वजनिक गरिएको थियो। सार्वजनिक गरेको २४  घण्टामै लाखौं व्यक्तिले त्यसलाई डाउनलोड गरेका थिए।

0 comments: