गर्भनिरोधक चक्की महिलाले मात्रै खानुपर्छ भन्ने मान्यतामा अब परविर्तन
आउने भएको छ। बेलायतको एडिनबरा विश्वविद्यालयका शोधार्थीहरूले पुरुषले
प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्कीको विकास गरेका छन्। उनीहरूका अनुसार
यस्तो चक्कीले स्वस्थ शुक्रकीट बन्नका लागि आवश्यक जिनहरूमाथि नियन्त्रण
राख्छ। अहिलेसम्म कन्डम वा परविार नियोजनबाहेक पुरुषका लागि अन्य
गर्भनिरोधकको विकास भएको छैन। यो चक्कीको प्रयोगले शुक्रकीटको उत्पादनमा
भने कुनै असर नपर्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment