स्वच्छ एवं पवित्र रहनु नै सुस्वास्थ्यको मूलमन्त्र हो। फोहोरी भए रोगले
छिट्टै आक्रमण गर्न सक्छ। स्वच्छ भए संक्रमणको खतरा कम हुन्छ। आफू तथा आफू
वरपरको वातावरण फोहोर भएकाले हाम्रो दैनिक आचरण, रहनसहन, बानी-व्यवहार तथा
स्वास्थ्यलाई नै प्रभावित गर्ने भएकाले स्वच्छ हुनु एकदमै आवश्यक छ।
घरलाई कसरी स्वच्छ बनाउने ?
घरमा सानोभन्दा सानो कुरालाई पनि सफा राख्नुपर्छ। बढी भएको खानेकुरा, मसला राख्ने भाँडा आदि छोपेर राख्नुपर्छ। पानी पनि छोपेर राख्नुपर्छ। खाना खानुअघि तथा ट्वाइलेट गएर आएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ। भान्साकोठा तथा ट्वाइलेट सफा राख्नुपर्छ। घरमा भएको फोहोर सुरक्षित ठाउँमा फाल्नुपर्छ। यसो गर्नाले घरमा कीटाणु प्रवेश गर्न पाउँदैन। कतिपय शिक्षित मानिस पनि सफा-सुग्घर बस्दैनन्। हात धुने, नुहाउने, सफा-सुग्घर बस्ने ज्ञान भएर पनि उनीहरू अल्छी गर्छन्।
घरमा हुने कीटाणु
घर फोहोर भए कीटाणुहरू बास गर्छन्।
एमआरएसए ः यो कीटाणुबाट फैलिएको संक्रमणको उपचार औषधिले पनि हुँदैन। साबुनपानी तथा तातोपानीले राम्रोसँग हात सफा गरे यस्ता जीवाणु फैलन पाउँदैनन्।
नोरोवायरस ः खाना बनाउनु, खानुअघि तथा ट्वाइलेट गएर आएपछि हात धोए संक्रमणबाट बच्न सकिन्छ।
सफाइ
घरमा फोहोर, धूलो हुनासाथ सफा गरिहाल्नुपर्छ। समय-समयमा कोठाको पर्दा, सोफाको खोल आदि पनि धुनुपर्छ।
भान्साकोठा
भान्सालाई सधैं सफा राख्नुपर्छ।
भान्सामा कुनै सामान कुहिन तथा फोहोर थुपि्रन दिनु हुँदैन।
भान्सामा प्रदूषण कम गर्न एडजस्ट फ्यान राख्नुपर्छ।
खाना बनाउनुअघि भान्सा सफा गर्नुपर्छ। खाना बनाउँदा केही कुरा भुइँमा खसे त्यसलाई फालिदिनुपर्छ। काँचो मासु तथा अण्डा राखेपछि भान्सा तथा पि|mज सफा गर्नुपर्छ।
भान्सामा प्रयोग गरिने मिक्सर, माइक्रोवेभ तथा स्वीच बोर्डलाई सानो दुई चम्चा लिक्विड ब्लिच मिसाएर सफा मुलायम कपडा भिजाएर सफा गर्नुपर्छ।
चक्कु-चम्चा तथा भाँडा
यसलाई सफा गरेर राख्नुपर्छ। प्रयोग गरेपछि पखाल्नुपर्छ। सम्भव भएसम्म डिसवासरमा भाँडा धुनु राम्रो हुन्छ।
चपिङ बोर्ड
साबुनपानीले सफा गरे चपिङ बोर्डको साइड-साइडमा भएको ब्याक्टेरिया पनि हट्छ। तरकारी तथा मासुका लागि छुट्टाछुट्टै चपिङ बोर्ड प्रयोग गर्नुपर्छ।
शतप्रतिशत सफाई
चि.कित्सकहरूका अनुसार सफा देखिनु र हाइजिनिक हुनु अलग-अलग कुरा हुन्। जुन कुरा सफा हुन्छ त्यो हाइजिनिक पनि हुन्छ भन्ने हुँदैन। हाइजिनिक क्लिनको अर्थ शतप्रतिशत रोगाणुरहित हुनु हो। आफ्नो घरलाई शतप्रतिशत सफा-सुग्घर राख्न केही समझदारी अपनाउँदै सरसफाइ गर्नुपर्छ। यसबाट थुपै्र प्रकारका रोगबाट घरलाई सुरक्षा प्रदान गर्न सकिन्छ।
तीन प्रकारको सर-सफाइ जरुरी छ। पर्यावरणलाई सफा राख्न भान्साकोठाबाट निस्किएको फोहोरलाई गार्वेज व्यागमा हालेर डस्टविनमा फाल्नुपर्छ। प्लास्टिकका सामान एकदमै कम प्रयोग गर्नुपर्छ। पर्सनल हाइजिन कायम राख्न नुहाउँदा मेडिकेटेड साबुन प्रयोग गर्न सकिन्छ। हातमा साबुन लगाएर कम्तीमा १५ सेकेन्ड माडेर धुनुपर्छ।
बारम्बार हात धोएर आफू र आफ्नो परिवारलाई जन्डिस, टाइफाइड एचवन तथा एनवन फ्लु, एलर्जी, ब्याक्टेरियल एवं फंगस इन्फेक्सनबाट टाढा राख्न सकिन्छ।
घर फर्किदा सबैभन्दा पहिले साबुन पानीले हात धुनुपर्छ। साबुन लगाएर मात्र ब्याक्टेरिया पखालिँदैन, साबुन भएको हातलाई राम्रोसँग पानीले पखालेपछि ब्याक्टेरिया पानीसित बग्छ। अतः बारम्बार साबुन पानीले हात धुनुपर्छ।
भान्सा
भान्साका सम्पूर्ण कपडालाई दैनिक रूपमा स्ट्रङ डिटरजेन्टले धोएर घाममा सुकाउनुपर्छ। भान्सामा प्रयोग गरिएको सानो टाबेल डिटोल वा फिनाइलमा डुबाई राम्रोसँग धोएर सुकाएपछि मात्र प्रयोगमा ल्याउनुपर्छ।
भान्सामा स्लेब, भाँडा तथा हात पुछ्न तीन अलग-अलग रंगका स-साना कपडा वा टाबेल राख्नुपर्छ। हात पुछ्न प्रयोग गरिएको कपडाले भाँडा र भाँडा पुछ्न प्रयोग गरिएको कपडाले स्लेब पुछ्नु हुँदैन। हात पुछ्ने कपडाले खाना छोप्ने काम पनि गर्नु हुँदैन। त्यसका लागि जाली प्रयोग गर्न सकिन्छ।
हिजोआज स्लेब पुछ्न स्पन्ज प्रयोग गरिन्छ। त्यसलाई दिनमा एकपटक घाममा सुकाउनुपर्छ।
भाँडा धुन प्रयोग हुने स्क्रबलाई सफा राख्नुपर्छ। डिटरजेन्ट पानीलाई पुनः प्रयोगमा ल्याउनु हुँदैन।
चक्कुलाई सधैं धोएर राख्नुपर्छ। नधोई सागसब्जी एवं फलफूल काट्दा चक्कुमा मौलाएका ब्याक्टेरिया सब्जीमा सर्छन् र पेट गडबड हुन्छ।
पि|mजलाई सातामा एकपटक सफा गर्नुपर्छ। पि|mजको सर-सफाइमा लिक्विड मेडिकेटेड डिटजरजेन्ट प्रयोग गर्नुपर्छ। यसबाट फंग्स र ब्याक्टेरिया मौलाउन पाउँदैनन्। पि|mजमा खानालाई छोपेर राख्नुपर्छ। पि|mजमा राखिएको खुल्ला खानामा पनि ब्याक्टेरिया मौलाउन सक्छन्।
बाथरुम
नुहाएपछि बाथरुमको झ्याल खोल्नुपर्छ। यसो गर्दा बाथरुम सुख्खा रहन्छ।
बाथरुम टव, बाथरुम सिल, साबर आदिलाई राम्रोसँग डिटरजेन्ट प्रयोग गरी धोएर कीटाणुरहित बनाउनुपर्छ।
खाली खुट्टा नुहाउनु हुँदैन। प्लास्टिकका बाल्टिन, स्टुल, मगका साथै बाथरुम पनि सातामा दुई पटक डिटरजेन्ट प्रयोग गरी सफा गर्नुपर्छ। विशेष गरी घरमा स-साना नानीहरू छन् भने बाथटव राम्रोसँग धोएर घाममा सुकाउनुपर्छ।
नुहाउन प्रयोग हुने टाबेललाई अरू कपडासित नधोई ६० डिग्री सेल्सियस तापमानमा अर्थात् तातोपानीमा धुनुपर्छ। मेसिनमा धुनुभन्दा पहिले टाबेल तातोपानीमा राम्रोसँग भिजाउनुपर्छ।
अन्य सावधानी
टेलिफोनलाई सातामा तीन पटक, कम्प्युटरको कि-बोर्ड र मोबाइललाई पाँच पटक सफा गर्नुपर्छ। यिनलाई सफा गर्दा पानीमा मेडिकेटेड लिक्विड वा डिटोल आदि प्रयोग गर्नुपर्छ। मोबाइल र कि-बोर्डलाई राम्रोसँग पुछेर ब्याक्टेरिया मुक्त राख्नुपर्छ।
घरलाई राखौं कीटाणुमुक्त
बिछ्यौनाको सुरक्षा ः गद्दा, तन्ना, सिरकको खोल, तकियाको खोल एवं बेडकभर आदिलाई समय-समयमा घाममा सुकाउनुपर्छ। सूर्यका किरणमा कीटाणु नष्ट गर्ने शक्ति हुन्छ। यसले वस्त्रको नरमपन र ओस पनि कम हुन्छ।
पर्दा र कार्पेटको सुरक्षा ः ग्रीष्म ऋतु समाप्त भएपछि झ्याल-ढोकाको पर्दा धोएर तिनको ठाउँमा पातलो पर्दा हाल्नुपर्छ। मनसुन आउनुपूर्व नै कार्पेटलाई घाममा सुकाई बेरेर राख्नुपर्छ। कार्पेटलाई भित्रबाट मलमल राखेर बाहिरबाट पोलिथिन सीटले बेर्नुपर्छ।
कपडाको सुरक्षा ः वषर्ा ऋतु प्रारम्भ हुनेबित्तिकै उनी एवं रेश्ामी कपडालाई घाममा सुकाएर ट्रंक वा ब्यागमा राख्नुपर्छ। त्यसलाई पत्रिका ओछ्याएर राख्नु उचित हुन्छ। पत्रिकामुनि नीमको पात, नेप्थलिन वेल्स वा नुहाउने साबुन राख्नुपर्छ।
फर्निचरको सुरक्षा ः फर्निचरको किनारामा, सोफाको गद्दामुनि कीटाणुनाशक औषधि छर्कनुपर्छ। साङ्ला आदि कीटाणुबाट जोगाउनुपर्छ। यदि घर सिफेसमा छ भने आलमारी, पि|mज आदि फलामका फर्निचरमा स्क्र्याच परे खिया लाग्ने सम्भावना हुन्छ। अतः त्यसबाट जोगाउनुपर्छ।
खाद्यपदार्थको हेरचाह
गहँँुलाई घाममा सुकाएर नीमको पात ओछ्याई एउटा डब्बामा राख्नुपर्छ।
चामललाई घाममा सुकाउनु हुँदैन, चामलमा थोरै बेसार मिसाएर राख्नुपर्छ।
मनसुन आउनुपूर्व मसला कुट्नुपर्छ, मसला र चिनीलाई राम्रोसँग राख्नुपर्छ।
सुजीलाई सुरक्षित राख्न भुट्नुपर्छ।
नुनिलो बिस्कुटलाई ताजा राख्न डब्बामा ब्लटिङ पेपर बेरेर राख्नुपर्छ।
अचारलाई घाममा राखेर राम्रोसँग बन्द गर्नुपर्छ।
कीराबाट बचावट
झिँगाबाट जोगिन घरभित्र र बाहिर दुवैतिर सरसफाइमा विशेष ध्यान दिनुपर्छ। घर नुनपानीले पुछ्नुपर्छ। यसबाहेक फारमेलिनमा थोरै चिनी, सख्खर र पानी मिसाएर दुई-तीन ठाउँमा छर्नुपर्छ। झिँगा यस्तो घोल पिउनेबित्तिकै मर्छ। भुइँ पुछ्दा फिनेल पानी प्रयोग गर्नुपर्छ।
लामखुट्टेबाट बच्न जहँा कीराको अण्डा हुने आशंका छ, त्यहाँ थोरै मट्टीतेल हालेर मेलाथिन छर्नुपर्छ।
जुम्राबाट बच्न तारपिनको तेल तथा मट्टीतेलको मिश्रण प्रयोग गरी फर्निचर तथा खाटमा छर्कनुपर्छ।
अन्य कीराबाट जोगिन
फ्लोर हार्डबुड छ भने मनसुनमा विशेष हेरचार गर्नुपर्छ। नत्र सिलनका कारण यसको चमक हराउँछ। यदि काठको क्वालिटी राम्रो छैन भने कीरा लाग्ने थप समस्या हुन्छ। वुडन फ्लोरिङलाई वर्षमा एकपटक वेक्सिङ गर्नुपर्छ। यसबाट त्यसको आयु वृद्धि हुन्छ। घरको कोठाको भेन्टिलेसनलाई ठीक राख्न तिनको सफाइ आवश्यक छ। कारण यो मौसममा ताजा हावाका साथै क्रस भेन्टिलेसनको व्यवस्था राम्रो हुनुपर्छ। घाम लागेको बेला कोठाको झ्यालको पर्दा खोलेर घामलाई कोठाभित्र आउन दिनुपर्छ। खाटमा भएको तकिया, कुसन, बिछ्यौना आदिमा घाम पर्न दिनुपर्छ। एयर कन्डिसनर र कुलर सफा राख्नुपर्छ। कुलरको पानी बदल्नुपर्छ।
टम्बल ड्रायर ः वषर्ामा भिजेको कपडा सुकाउने समस्या हुन्छ। यसका लागि बजारमा टम्बल ड्रायर उपलब्ध छ। मनसुनमा यसको उपयोगिता बढ्छ। त्यसो त यो मौसममा बाध्यतावश कोठामै कपडा सुकाउनुपर्ने हुन्छ। फलस्वरूप कपडा सुकाउने समय लाग्छ तर कपडाको नरमपन कोठामा फैलन्छ। यो मौसममा कोठालाई ओसमुक्त राख्नुपर्छ। वषर्ामा ढोका फुलेर मोटो हुन सक्छ। खोल्ने, बन्द गर्ने काम कठिन हुन्छ। हावामा ओस बढ्ने भएकाले यो समस्या हुन्छ। ढोकाको गलत फिटिङका कारण पनि यस्तो हुन्छ। ढोकाको प|mेमलाई ठीक राख्नु जरुरी छ। यो मामिलामा ढोकालाई खोलेर पुनः फिटिङ गर्नुपर्छ। त्यसपछि स्यान्डल पेपर रविङ गरेर प्वालहरूमा पेन्ट गर्नुपर्छ।
वायरिङ ः प्रायः घरमा वायरिङको तार पुरानो हुन्छ तर यसमा ध्यान दिइँदैन। त्यसैले सर्ट सर्किट वा बिजुलीको झट्का लाग्ने सम्भावना बढ्छ। यस्ता दुर्घटनाबाट जोगिन बिजुलीबाट चल्ने सबै सरसामानका साथै बिजुलीको कनेक्सन प्लग पिन, प्लगको जाँच गरेर तिनलाई ठीक गर्नुपर्छ। वषर्ाको पानी कोठा वा घरभित्र नआओस् भन्ने हिसाबले आवश्यक व्यवस्था गर्नुपर्छ। घरको कुनै कोठामा पानी भित्र आउँछ र सनसेडको व्यवस्था छैन भने झ्यालमाथि फावर सेड प्रयोग गर्न सकिन्छ। बरन्डामा टि्रपोलिन सीटको पर्दा प्रयोग गर्न सकिन्छ। फाइवर सेड र टि्रपोलिन प्रयोग भएकै छ भने मनसुनपूर्व नै यिनको सफाइ गर्नुपर्छ।
इन्भर्टर ः हिजोआज इन्भर्टर सामान्य हुँदै गएको पाइन्छ। इन्भर्टरले आफ्नो कार्य आवश्यकताअनुरूप गरोस् भनेर त्यसको राम्रो हेरचाह गर्नुपर्छ। ब्याट्रीको आयु बढाउन पनि यसको यथोचित हेरचाह जरुरी छ। ७-८ महिनामा यसको ब्याट्रीमा डिस्टिल्ड वाटर जाँच गर्नुपर्छ।
पिज
जति-जति गर्मीको ताप बढ्दै जान्छ त्यति-त्यति खानेकुरा बिग्रन थाल्छ। गर्मीमा बढी चिसो पानीको चाहना हुन्छ। गर्मी महिनामा पि|mजबिना खाद्यपदार्थको संचयको कल्पना पनि गर्न सकिँदैन। पि|mजले खाद्यपदार्थलाई संचय मात्र गर्दैन यसले खानाको पौष्टिकतालाई हप्तौंसम्म यथावत् राख्छ। पि|mजमा डेरी उत्पादन, तरकारी, पेय पदार्थ, माछा-मासु आदि भण्डारण गर्न सकिन्छ।
जा.डो मौसम सकिएपछि भान्सामा पि|mजको भूमिका बढ्न थाल्छ। गर्मी महिनामा पि|mजबिना खाद्यपदार्थको संचयको कल्पना पनि गर्न सकिँदैन। पि|mजले खाद्यपदार्थलाई संचय मात्र गर्दैन यसले खानाको पौष्टिकतालाई हप्तौंसम्म यथावत् राख्छ। पि|mजमा डेरी उत्पादन, तरकारी, पेय पदार्थ, माछा-मासु आदि भण्डारण गर्न सकिन्छ। अहिले स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका गरी सबै प्रकारका पि|mजको बजार निकै राम्रो छ। १० हजारदेखि लाखौं पर्ने पि|mजहरूको व्यापार गर्मी लाग्नेबित्तिकै बढ्ने गरेको छ। विशेष गरी १६५ लिटरका पि|mज बढी बिक्री हुन्छन्। ठूलो परिवार तथा जमघट हुने घरहरूमा ठूला पि|mज राख्ने चलन छ। अहिले भित्ताको रंगअनुसार म्याचिङ गरेर पि|mज खरिद गरिन्छ। रातो, नीलो, घिउ, कालो एवं सेतो रंग बढी चलेका छन्। टप पि|mजर पि|mज
धेरैजसोको घरमा हुने यो आम पि|mज हो। यस्ता पि|mज अरू नयाँ चलेका भन्दा केही सस्ता र टिकाउ हुन्छन्। भान्सालाई आवश्यक पर्ने सबै सामग्री यसमा अटाउँछ। यसमा विभिन्न विकल्प छन्। आवश्यकताअनुसार युटिलिटी बक्स तथा आकार छनोट गर्न सकिन्छ। यो पि|mजमा आइस मेकर, एडजस्टेवल डुवर बिन, ह्युमिटिडी कन्ट्रोल क्रिस्पर, ग्लास सेल्फ आदि हुन्छ।
बटम पि|mज
यो निकै सुविधाजनक हुन्छ। यो आँखाको सामुन्ने हुने भएकाले सामान देख्न तथा झिक्न निकै सहज हुन्छ। अहिले प्रायः सबै ब्रान्डका बटम पि|mज बजारमा उपलब्ध छन्। यो रेपि|mजरेटरमा डुवर अलार्म, आइस मेकर, पि|mजर लाइट, रिभर्सिबल ढोका, विविध स्टोरेज अप्सनबाहेक ग्लास सेल्फ, ग्यालोन बिन, पि|mजर बिन, ह्युमिडिटी कन्ट्रोल क्रिस्पर, डेरी बिन आदि पनि हुन्छ। नयाँ प्रयोग गर्न चाहनेहरूले यसलाई प्रयोगमा ल्याइरहेका छन्। यो सबैजसो ब्रान्डमा उपलब्ध छ। यसको मूल्य टप डुवरभन्दा खासै फरक छैन।
प|mेन्च डुवर पि|mज
यो अहिले निकै चलनमा आएको छ। यसमा साइड बाइ साइड ढोका तथा तल पुुल आउट ड्रयर हुन्छ। यो केही फराकिलो पनि देखिन्छ। यसको क्षमता निकै राम्रो छ। यसले शक्तिको राम्रो संचय गर्छ। यसमा स्पेस सेविङ आइस, वाटर डिस्पेन्सर रहन्छ। त्यसबाहेक इलेक्ट्रोनिक कन्ट्रोलर, स्लाइडिङ सेल्फ, लेड लाइटिङ तथा डुवर अलार्म रहन्छ। यो रेपि|mजरेटरमा सामान अटाउने ठाउँ प्रशस्त हुन्छ र यो केही महँगो पनि छ।
स्ााइड बाइ साइड पि|mज
सानो भान्सा हुनेहरूका लागि यो राम्रो विकल्प मानिन्छ। वर्तमान जीवन शैलीलाई यो निकै सुहाउँदो छ। यो सुन्दर पि|mजमा भण्डारणको क्षमता पनि बढी हुन्छ। यो अहिलेसम्मकै बलियो रेपि|mजरेटर मानिन्छ। यो डुवल कुलिङ सिस्टम, आइस सिस्टम, वाटर डिस्पेन्सर, ग्लास सेल्फ, ह्युमिटिडी कन्ट्रोलर क्रिस्पर तथा लेड लाइटिङको फिचरयुक्त छ।
बुकेलाईर् लामो समय ताजा राख्ने उपाय
कुनै पनि समारोह, चाडपर्व, अस्पतालमा आफन्त तथा साथीभाइलाईर् भेट्न जाँदा बुके लाने चलन बढ्दो छ। कसैलाईर् भेट्न जाँदा लगिने बुकेले आपसी सद्भाव तथा माया व्यक्त गर्छ। हिजोआज अफिस, घर तथा अन्य समारोहमा अनिवार्य रूपमा बुके राखिएको हुन्छ। यसले अफिस तथा घरको वातावरण रमाइलो बनाउँछ। यद्यपि बुकेमा चाँडै ओइलाउने समस्या हुन्छ। तसर्थ फूललाईर् लामो समयसम्म ताजा राख्ने विधि जान्नु आवश्यक छ।
फूलको बुके तयार पार्दा निम्न कुरामा
ध्यान पुर्याउनुपर्छ ः
बुके बनाउन फूललाईर् सूर्योदयभन्दा पहिले नै काट्ने।
काट्नेबित्तिकै सबै फूललाईर् पानीमा राख्ने।
बिरुवाबाट फूल काट्दा सधैं धारिलो कैंची वा चक्कु प्रयोग गर्ने।
काटेको हाँगाबाट दूध जस्तो सेतो चोप निस्किएको छ भने त्यसलाईर् एक मिनेटजति पानीमा डुबाएर राख्ने। दूध निस्कन बन्द भएपछि पानीबाहिर निकाल्ने।
बुके राखिने भाँडालाईर् राम्रोसँग सफा गर्ने र पानी भरेर भाँडामा हाँगाको आधा भाग डुब्ने गरी बुके राख्ने।
त्यसपछि हाँगाको माथिल्लो भागमा रहेका १-२ वटा पातबाहेक अरू सबै हटाउने।
हाँगा मोटो भए बीचबाट थोरै काट्ने।
बुकेमा फूलको ताजापन कायम राख्न थोरै मात्रामा स्प्रे गर्ने।
फूलको आयु बढाउन बुकेको पानीमा एउटा चमचम चारकोलको चुरा राख्ने।
आयु बढाउन बुकेको पानीमा एक चम्चा चिनी मिसाउने।
बुकेमा जीवाणु वृद्धि रोक्न थोरै मात्रामा ताम्रयुक्त कवकनाशी मिसाउने।
चास्नी र चिनीको प्रयोगबाट पनि फूल धेरै दिनसम्म ताजा देखिन्छ। यसका लागि १ लिटर पानीमा २ चम्चा चास्नी र २ चम्चा चिनीलाईर् राम्रोसँग घोली फूलमा लगाउने।
कारनेसन फूललाईर् लामो समय ताजा राख्न पानीमा साइकोसिल तथा क्लोरोइथाइल फास्फोनिक अम्ल मिसाउने।
गुलाबको फूलको आयु बढाउन पानीमा ०.००३ प्रतिशत क्याल्सियम तथा सिल्भर नाइट्राइट हाल्ने।
बुकेलाईर् सबैभन्दा चिसो ठाउँमा राख्ने।
राति फूललाईर् चिसोमा राख्ने।
फूललाईर् लामो समयसम्म ताजा राख्न ५० देखि ६० डिग्री फरेनहाइट तापक्रममा रहन दिने।
फूल कहिले काट्ने
गुलाब कोपिला फक्रनुभन्दा पहिले।
ग्लेडियोलाईर् यसको तलको भागको कोपिला फुल्न थालेपछि।
रजनीगन्धामा फूल हाँगाको तलको १-२ फूल फुल्न र माथिको भागमा रंग चढ्न थालेपछि।
एमारिलिस कोपिला फक्रिनुअघि।
कारनेसन फूलको पात बिस्तारै खुल्न थालेपछि।
डायथस फूल फुल्न थालेपछि।
गोदावरी फूल आधाभन्दा बढी खुलेपछि।
डहेलिया रेफेलोरेट्स पूरै फक्रिएपछि।
एन्टिराइनम तल्लोपट्ट ि४-५ फूल फुलेपछि।
स्टकको तल भागको ४-५ फूल फुल्न थालेपछि।
कैंडीडफ्ट तीन चौथाइ फूल राम्रोसँग फुलेपछि।
नर्गिस कोपिलाको पात थोरै खुल्ला हुन थालेपछि।
From : Naari

0 comments:
Post a Comment