Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

टमाटर खानुहोस रोगहरुबाट बच्नुहोस

हामीले प्रायजसो हरेक तरकारी हरु पकाउदा होस यात खाजा हरु पकाउदा होस त्यसमा टमाटर को प्रयोग गर्ने गर्दछौ । स्वादका लागी मिठो मानेर खाईने टमाटर स्वादका लागी मात्र होईन स्वास्थ्यका लागी पनि निकैनै फाईदाजनक हुने गरेको एक तथ्य बाहिर आएको छ । स्वास्थ्यका लागी पनि अझ महिलाहरुको लागी अती उपयोगी हुने बातईएको छ । दिनहुँ  गोलभेडाको सेवन गर्नाले महिला हरुमा हुने स्तन क्यान्सर को खतरा कम हुने गर्दछ । न्युजर्सी रटगर यूनिवर्सिटीका अनुसार  सधै खानामा...

लोडसेडिङ बढ्यो, भोलिदेखि दैनिक ९ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले विद्युत कटौतीको समयावधी पुनः बढाएको छ । प्राधिकरणले भोलि (मंगलाबर) देखि लागू हुने गरी दैनिक ९ घण्टाका दरले सातामा ६३ घण्टा लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो ।यसअघि दैनिक ६ देखि सात घण्टाका दरले सातामा साढें ४६ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।  ...

सकिमना पुन्हि

सकिमना पुन्हि - कार्तिक पूर्णिमालाई उपत्यकावासी नेवारहरूले सकिमना पुन्ही को रूपमा मनाउदै आइरहेकाछन । बिशेस गरेर नयाँ निसकने सकरखण्ड र पिँडालु उसिनेर खाने गिरन्छ । आजै कै दिन हिन्दुधर्मावम्लबीहरु नारायण स्थानको सबै मन्दिरमा ठुलो घुइचो लाग्ने गर्दछ । नारायण स्थान मेला भर्न देशका बिभिन्न स्थानहरुबाट मानिसहरुको घुइचो लाग्ने गर्दछ । यस दिन राती देबदेबालायहरूमा ,पौवा ,पाटिहरूमा दफा ,खी*,तबला .......... भजन खलकहरु बाजागाजा बजाई रोचक र रोमासपुर्ण...

Now Upgrade to 3G absolutely free...

Now Upgrade to 3G absolutely free... FOR Both PREPAID AND POSTPAID users. TYPE 3G AND SEND IT TO 1400 After sending the message you will get the following message. Thank you for subscribing 3G service. You will be connected by 5 PM next working day:Nepal Teleco...

आज लक्ष्मीपूजा, देवी लक्ष्मीको पूजा आराधना गरिदैं, साँझमा भैलो खेलिने

काठमाडौं, कार्तिक १७ । यमपञ्चकको तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो...

म्ह:पुजा, न्हु दँया भिन्तुना ११३४ (Mha Puja, Nhu Daya Bhintuna 1134)

Nepal Sambat – Celebrated by the Newars, it is celebrated on the day of Mha Pooja fourth day of tihar. It is said that on this day, a newar Business man Shanka Dhar Sakhwa paid all the debt on behalf of the people of Kathmandu Valley, so the newar started celebrating it as a new life for them. So every year they started celebrating it as a new year. Mha Pooja is a Newari festival celebrating the physical self, and on November 4/2013...

सोनीको थ्री इन वन हेडफोन

नयाँ दिल्ली–सोनीले एड्भान्स फिचर्स सहित तीन नयाँ हेडफोन लन्च गरेको छ। जस मध्ये एक हेडफोनको प्रयोग तीन कामको लागी गर्न सकिन्छ। अर्थात सोनीले थ्री इन वन हेडफोन ल्याएको छ। म्युजिकका सौखिनका लागि सोनीको यो नयाँ हेडफोन निकै उपयोगी छ। यो हेडफोनको प्रयोग स्मार्टफोन, ट्याब्लेट, फैवलेटमा प्रयोग गर्न सकिन्छ। सोनीले यी हेडफोनको एमडीआर १, एमडीआर–१० आर एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३ को भारतमा...

यस बर्ष टीकाको साइत ९ बजेर ५७ मिनेटमा |

यसबर्ष विजया दशमीमा टीकाको शुभसाईत असोज २८ गते सोमवार बिहान ९ बजेर ५७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको उतम साईत ९ बजेर ५७ मिनेटमा रहेको जनाएको हो । यद्यपी सो दिनभरी नै टीकाको साईत रहेको समितिले जनाएको छ । यस्तै घटस्थापनाको साईत असोज १९ गते बिहान ९ बजेर ५१ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । https:namxal.blogspot.com को तर्फ बाट सबै दाजुभाई तथा दिदिबहिनीमा विजय दशमी २०७० को मंगलमय शुभकामना...

भोलिदेखि ६ दिन दैनिक साढे ३ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

काठमाडौं, आश्विन २४ । नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको महान चाड बडादसैंलाई मध्यनजर गर्दै साविकको लोडसेडिङ तालिकामा केही कटौति गरेको छ । हाल दैनिक सात घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले फूलपाती (भोलि)देखि आश्विन ३० गतेसम्म दैनिक सरदर साढे ३ घण्टा लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।प्राधिकरणले दसैंको ६ दिनका लागि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले औधोगिक क्षेत्रको लोडसेडिङ भने यथावत रहेको जनाएको...

पुतली छोए आँखाको ज्योति गुम्ला है…

बत्तीमा झुम्मिरहेका सेता पुतली राम्रो लाग्यो भन्दैमा हातले टिप्ने गल्ती नगर्नुहोला । त्यस्तै पुतलीको सम्पर्कबाट आँखाको ज्योतिसमेत गुम्ने सापु रोगका विरामी राजधानी लगायत देशका विभिन्न जिल्लामा ठूलो संख्यामा भेटिएका छन् । तिलगंगा आँखा अस्पतालमा मात्रै भदौयता १५ जनाभन्दा बढी यस्ता विरामी भर्ना भइसके । तीमध्ये पाँच जनाको मात्रै उपचारपछि सुधार भइरहेको छ । आधाभन्दा बढीको ज्योतिनै गुमेको तिलगंगाकी सापु विशेषज्ञ डा. अनु मानन्धरले बताइन् । बिरामीमध्ये...

दुधसँग यी ७ चीज नखानुस्, (जानकारी)

दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी दुधको प्रयोग गर्दा केही कुरामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ । थाहा पाऔ दुधलाई कुन अवस्थामा प्रयोग नगर्नु राम्रो हुन्छ । - हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा...

किन आयो अमेरिकी सैन्य विमान नेपालमा ?

काठमाडौ, असोज ३ – अमेरिकी वायु सेनाको एयर फोर्स विमान पहिलो पटक नेपाल आएको छ ।भारतको दिल्ली हुँदै अमेरिकी वायुसेना एयर फोर्स विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । अमेरिकी दूतावासका लागि आवश्यक सामग्री लिएर एयर फोर्स नेपाल आएको नेपाली सेनाले पुष्टी गरेको छ । नेपाली सेनाका लागि कुनै सामग्री लिएर आएको होइन नेपाली सेनाका प्रवक्ता जगदिश पोखरेलले भन्नुभयो ‘रक्षा र परराष्ट्र मन्त्रालयलसँग समन्वय गरेर दूतावासकै सामान लिएर अमेरिकी...

लोडसेडिङ बढ्यो, आइतबारबाट (२०७०-०५-३०) दैनिक ७ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधी बढाएको छ । प्राधिकरणले आइतबार (२०७०-०५-३०) बाट लागू हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।यसअघि सातामा २७ घण्टासम्म विद्युत कटौति गर्दै आएको प्राधिकरणले आइतबारबाट सातामा साढें ४६ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार अब दैनिक ७ घण्टासम्म लोडसेडिङ हुनेछ ।प्राधिकरणले कुशैया–कटैया १३२ केभी प्रशारण लाईनको कन्डक्टर बदली कार्य तथा नदीमा पानीको बहाव कम भएको जनाउँदै लोडसेडिङ...

मोबाइल उठाउँदा अब पैसा पनि कमाइने

काठमाडौं, भाद्र २० । नेपाली कम्पनी क्यास एण्ड एडले विश्वमै नौलो प्रविधि प्रयोगमा ल्याएको छ । मोबाइल उठाउँदा पैसा कमाउन सकिने प्रविधि औपचारिक रुपमा प्रयोगमा ल्याएको हो । मोबाइलमा घण्टीसँगै कुनै एक कम्पनीको विज्ञापन बज्नेछ, फोन उठाउनुअघि ६ सेकेन्डसम्म विज्ञापन हेरे त्यसबाट १ रुपैयाँ आम्दानी गर्न सकिने नौलो प्रवद्र्धनात्मक योजना कम्पनीले ल्याएको हो । जतिधेरै फोन उठाउन सकिन्छ, त्यतिनै बढि रकम पाउन सकिने कम्पनीले जनाएको छ । यो सेवा प्रयोगका लागि...

How to Read Hand Lines and Hand Shapes

...

भोलिबाट सातामा २७ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

काठमाडौं, असार ३१ । नेपाल विद्युत प्राधिकारणले हाल गर्दै आईरहेको लोडसेडिङ तालिकामा केही कटौति गरेको छ । प्राधिकरणले भोलि (मंगलबार)बाट लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अबदेखि सातामा २७ घण्टा लोडसेडिङ हुनेछ । यसअघि सातामा ३५ घण्टासम्म लोडसेडिङ गर्दै आईरहेको प्राधिकरणले नदी तथा जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङको समयावधी कटौति गरेको जनाएको छ । प्राधिकरणका अनुसार...

सँधै तन्नेरी देखिनु छ भने नियमित सेक्स गर्नुस

सधै जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर चढेसागै ओइलाउँदै जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर देखि लिएर फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका अनुसार यस्ता कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र त्यसको प्रभाव केवल अल्पकालिन मात्र हुन्छ । वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही कोही मान्छे युवा उमेरमै पाको उमेरको...

सोनीले ल्यायो सबैभन्दा स्लिम स्मार्टफोन एक्सपेरिया अल्ट्रा

न्युयोर्क — सोनीले ६ दशमलव ४ इञ्चको वाटरफ्रुफ एन्ड्रोइड स्मार्टफोन एक्स्पेरिया जेड अल्ट्रा ल्याएको छ। एस्कपेरिया अल्ट्रा अहिले बजारमा भएकामध्ये सबैभन्दा स्लिम स्मार्टफोन भएको सोनीले दाबी गरेको छ। स्मार्टफोन बजारमा सामसङको दबदबा अन्त्य गर्न सोनीले यो फोन ल्याएको जनाएको छ। कन्सल्ट्यान्ट ट्रान्सपरेन्सी मार्केट रिसर्चको एक अध्ययनले सन् २०१२ मा स्मार्टफोन बजारको ७० प्रतिशत हिस्सा सामसङको कब्जामा रहेको देखाएको थियो। अध्ययनले सामसङको...

कन्फेडेरेसन कपको उपाधी ब्राजिलको पोल्टामा

ब्राजिल, असार १७ । कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली ब्राजिलले जितेको छ । रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा ब्राजिलले दाबेदार स्पेनलाई ३-० ले हराएको हो । ब्राजिललाई जिताउन फ्रेडले दुई र निमारले एक गोल गरे । यो समेत लगातार तेस्रो पटक कन्फेडेरेसन कपको उपाधि जितेको ब्राजिलले समग्रमा चार पटक यो उपाधि चुमेको हो । खेलको ६८ औं मिनेटमा जेरार्ड पिकेले रातो कार्ड पाएपछि स्पेन १० खेलाडीमा सिमित...

New load Shedding Schedule effective form 2070-02-26

(Click on image to view and download the schedule in full size) ...

Validity period of NT mobile recharge to be increased

Nepal Telecom ( NT ) has decided to increase the validity period of the balance held by pre-paid mobile users in response to criticism from customers and the Nepal Telecommunications Authority ( NT A). The telecom giant said the validity period for recharging a mobile phone by Rs 100 would be raised to two months from the current 21 days. The move will especially benefit low spending customers. They have been forced to extend the validity...

यो वर्षदेखि एसएलसीको रिजल्ट पत्रिकामा नआउने

काठमाडौं, जेठ २३ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यो वर्षदेखि कुनै पनि पत्रपत्रिकामा शुल्क तिरेर परीक्षाफल प्रकाशित नगर्ने भएको छ । पत्रपत्रिकामा एसएलसीको परीक्षाफल प्रकाशित गर्दा कार्यालयलाई आर्थिक भार बढेको र पत्रपत्रिका भन्दा विभिन्न वेभसाईट तथा इन्टरनेट सेवा नै प्रभावकारी हुने भएकाले यो वर्षदेखि शुल्क तिरेर पत्रपत्रिकामा परीक्षाफल प्रकाशित नगरिने उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो । कार्यालयले यो वर्ष आफ्नो वेभसाइटको...

बलिउड अभिनेत्री जिया खानको आत्माहत्या विवरण

  बलिउडकी 'निशब्द' गल अर्थात अभिनेत्री जीया खानले आत्महत्या गरेकी छन्। सोमबार राती जुहु स्थित आफ्नै अपार्टमेन्टमा उनले आत्महत्या गरेकी हुन्। घरमा रहेको एक कोठा भित्रको छिलीङमा रहेको पंखामा पासो लगाएर उनले आत्महत्या गरेकी भारतीय सन्चार माध्यमहरुले सार्वजनिक गरेका छन्। आमा र बहिनीको साथमा बस्दै आएकी खानले यी दुबै घरमा नभएको बेला आत्महत्या गरेकी हुन्।  बाहिर गएका जियाकी आमा र बहिनी घर फकिर्दा उनलाई सलले पासो लगाई झुन्डिएको अवस्थामा...

नियमित दही खाने कि?

काठमाडौ, वैशाख २२ - महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसै-कसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्‍हो हुने हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ। दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन...

New load Shedding Schedule effective form 2070-01-22

...

पानीबाट बचाउन मोबाइलका लागि कण्डम

अब आफ्नो मोबाइललाई पानीबाट बचाउनका लागि कण्डमको प्रयोग गर्न सकिने भएको छ । सुन्दै अचम्म लाग्नसक्छ । तर यो कुरा सत्य हो की अब कण्डम बनाउने पदार्थबाटै बनेको मोबाइलको खोलले मोबाइल फोनलाई पानीबाट बचाउनेछ । यो थर्मोप्लास्टिक फोन कभर त्यहीँ प्लास्टिक हो जसबाट कण्डम बनाइन्छ । यो मोबाइल कभर पारदर्शी हुने र धुलो तथा पानीबाट मोबाइलको सुरक्षा गर्नेछ । कण्डम कभर नाम दिइएकोे उक्त मोबाइल फोनको खोलले जस्तो सुकै वर्षातमा समेत मोबाइल फोनलाई पानीबाट जोगाउनेछ...

सोनीको ‘वाटर प्रुफ’ मोबाइल नेपाल भित्रियो, मूल्य कति ?

काठमाडौं, वैशाख ९ । नेपालका लागि सोनी मोबाइलको अधिकृत विक्रेता हिमा ट्रेड लिङ्कले सोनीका नयाँ मोबाइल नेपाली बजारमा भित्र्याएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सोनीका नयाँ मोबाइल एक्सपेरिया जेट सेरिज, जे सेरिज, एक्सपेरिया गो, इ ड्वेएल लगायतका बारेमा विस्तृत जानकारी गराइएको हो । सोनीका यी मोबाइलहरु उच्च प्रविधियुक्त हुनुका साथै मूल्य प्रतिस्पर्धि भएको कम्पनीको दाबी छ । एक्सपेरिया जेट सेरिज सेट ‘वाटर प्रुफ’ समेत रहेको छ ।...

Ram Nawomi

This day falls on the 9th day of the bright lunar fortnight it March-April. Rama, the direct incarnation of Vishnu and the epic hero of Rayamana is worshipped on the occasion. Pilgrims from Nepal and India go to Janakpur to offer worship in the Ram-Janaki temple. ...

नेपाली नयाँ बर्ष २०७०

Nepali New Year The New Year in Nepal starts on Baishakh. Baishak is the first month of Bikram Sambat Calendar. Bikram Sambat is the official calendar of Nepal. Nepal celebrates nine different new years in different times of year.  Baishak 1st falls in mid April. Please refer our page Nepali Calendar to read more about Bikram Sambat calendar. This year Baishak 1st coincides with 15th of April of English calendar....

Naya Barsha (Bisket Jatra of Bhaktapur)

The official New Year, according to the solar calendar, is celebrated throughout the country. The day falls on mid April. New Year day is celebrated with merriment. People extend best wishes to each other and organize music and dance programs. Vikram Sambat is the New Year day, after the name of Vikramaditya, the emperor of India sub- continent, more than 2000 years ago. In Bhaktapur, a historical town 12...

लसुनको हरियो पात खानुका फाइदै फाइदा

लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् ।लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी...

बैज्ञानिक ले अब पुरुषले बिना कन्डम को बिकल्प सार्बजनिक गरे

महिलाहरुका लागि बजारमा विभिन्न खाले गर्भनिरोधक औषधि तथा अन्य विधिहरु समेत उपलब्ध छन् । तर पुरुषहरुको हकमा गर्भनिरोधको विधिमा अस्थायी तर्फ कण्डम र स्थायी तर्फ भ्यासेक्टोमी मात्र उपलब्ध छ, अहिलेसम्म । तर वैज्ञानिकहरुले पुरुषहरुका लागि पनि गर्भनिरोधको एक नयाँ विधिको आविष्कार गरेका छन् । स्पर्म ज्यापिङ नाम दिइएको उक्त प्रविधि पुरुषको गर्भनिरोधक विधि हो । यसमा अल्ट्रासाउण्ड विधिद्वारा शुक्रकिटको मात्रालाई कम गरिन्छ । यो नयाँ विधिलाई पूर्णता दिन...

Holi in Nepal

When is Holi This year Holi is on March 26 & 27, 2012. That is on Chaitra 13 & 14 of 2069 in Bikram Sambat Calender. Holi is welcoming of spring and summer. It is also observed to get blessing of God for coming harvests and fertility of the land. This festival is celebrated in most of South Asian counties.     Actually Holi is the night of Falgun Krishna Chaturdasi but celebration starts from the very next...

यस्तो छ सामसुङको ग्यालेक्सी एस ४

न्युयोर्क, चैत २ (एजेन्सी) - प्रविधि क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा रहेको सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ४ बिहीबार राति न्युयोर्कमा सार्वजनिक गरिएको छ। सामसुङको यो नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो मोडल अर्थात् एस ३ भन्दा खासै फरक देखिँदैन। तर यसमा सुविधाहरु थपिएका छन् र आकारप्रकारमा पनि सामान्य परिवर्तन गरिएको छ। के छ नयाँ? एस ४ मा पाँच इन्चको १०८० पिक्सेलको सुपर अमोलेड स्क्रिन छ। स्मार्टफोनमा यस्तो सुविधा दिने...

नरिवलको पानी पिउनुका फाइदै फाइदा

नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ । अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको...

Shivaratri

Shivaratri is celebrated as birth-night of Lord Shiva. Sahivaratri is the night of Falgun Krishna Chaturdasi under Hindu Lunar Calendar. This year Shivaratri is on  March 10, 2013 that is on Falgun 27, 2069 in Bikram Sambat Calendar. The Lingodbhav Moorti of lord Shiva was self immerged at midnight of Shivaratri. So, this night is celebrated as the Birth-night of lord Shiva. Lord Shiva is called Bholenath too. There...